Wednesday 29th April 2026

पोल्याण्डकी सुन्दरी क्यारोलिना बनिन् विश्व सुन्दरी


पोल्यान्डकी सुन्दरी क्यारोलिना बिलावस्काले विश्व सुन्दरीको उपाधि जितेकी छन् । अमेरिकाको पोर्तेओमा सम्पन्न ७० औं संस्करणको विश्व सुन्दरी प्रतियोगितामा विश्व सुन्दरीको उपाधि क्यारोलिना बिलावस्कालाई प्रदान गरिएको हो । व्यावस्थापनमा स्नातकोत्तर गर्दै रहेकी क्यारोलिनाले स्वेच्छिक कामको रूपमा घरबारबिहिनहरूका लागि मद्दत गर्ने र जनचेतान जगाउने स्वयंसेवी कार्य गरिरहेकी छन् ।

यसअघि सन् २०१९ की विश्व सुन्दरी जमैकन टोनीएन सिंहले उनलाई विश्व सुन्दरीको ताज पहिर्‍याएकी थिइन् ।

त्यस्तै अमेरिकाकी स्री साइनी र ओलिभिया एस क्रमशः फर्स्ट रनरअप र सेकेन्ड रनरअप घोषित भए । पोल्यान्डबाट विश्व सुन्दरी हुने क्यारोलिना दोस्रो प्रतिस्पर्धी हुन् ।


सम्बन्धित शीर्षकहरु

विश्वको प्रमुख तेल उत्पादक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई)ले आगामी मे १ देखि ‘ओपेक’ र ‘ओपेक प्लस’ दुवै संगठनबाट बाहिरिने…

जेनजी मुभमेन्ट नेपालले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाउँदै प्रस्तुत अध्यादेश अस्वीकृत गर्न आग्रह गरेको छ। मुभमेन्टका प्रवक्ता विजय शाहले राष्ट्रपति…

तितोपाटी-  नेपाली कांग्रेसका एक समूहले  धुम्बाराहीको स्मार्ट होटलमा भेला आयोजना गर्यो । देउवा पक्षीय नेताको उक्त  भेलामा समसामयिक घटनाक्रमको ब्रिफिङ…

प्रतिकृयाहरू
...