Friday 11th September 2026

होली विशेष षड्ऋतुहरू -शोभा आचार्य गाैतम


षडऋतु

फागुनको बेला
भएर है भेला
खेलौन हो होली
रङ्ग सबै घोली
कस्तो राम्रो बेला
रङ्गको हो मेला।

पहाडी हमिाली
सबै मलि िमान्ने
तराई त झन
रङ्गएिको मन
खेल्छन बचित्रि
देखन्छि स चत्रि ।

सब्य भई खेलौ
मलि िजुल िखेलौ
सस्कृती जोगाउ
रङ्गनि दुनयिाँ
रङ्ग को साथमा
रङ्गनि मनमा ।

कस्तो यो चलन
होली खेल्ने बोला
सेतो कपडामा
खेल्नु पर्ने रङ्ग
देखासकि िहोक
ि
आएको फेसन

जेभएता पन
ि
खेलौहै खुलेर
साथी भाइ सबै
ददिी र बहनिी
परबिार साथ
रातो रङ्ग हात ।

पर्व छ अनेक
राम्रो सब एक
सबै जाती मान्ने
फागु बशिेषता
डम्फू बाजा बज्ने
उफ्र िउफ्र िनाच्ने

धार्मकि गतिमा
गाउदै पाल्पामा
कस्तो राम्रो नाच
सम्झना आएको
खेलेको फागुको
रङ्गको होली यो

शोभा आचार्य गौतम


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...