Thursday 12th November 2026

वैध भिसाका साथ २ लाख ८० हजार आप्रवासीहरु कुवेत भन्दा बाहिर


तितोपाटी- कुवेत भन्दा बाहिर वैध भिसाका साथ करिब २ लाख ८० हजार भन्दा बढ़ी आप्रवासीहरु रहेका छन।

जसमध्य अधिकांश यसियाली नागरिक रहेका छन भने गत वर्ष देखी हाल सम्म २ लाख ५० हजार आप्रवासीहरुको भिसा अवधिपूर्णरूपमा समाप्त भएको छ। त्यस्तै हजारौ आप्रवासीहरुले देशमा महामारीको कारण लगाइएको नियम जस्को विपरीत गएकोले कुवेतछाडेका छन।

कुवेत सरकारद्वारा जारी कड़ा स्वास्थ्य आवश्यकता सहित कुवेत आउनुपूर्व रहेका सर्तका कारण यस अघी उक्त सर्त पूरा गरे मात्रै अगस्ट १ तरीक देखी कुवेत आउन पाउने भएता पनी हालै कुवेत स्वास्थ्य मन्त्रालयले विविध कारण बताउदै भारतलाई अन्य दोश्रो देश हुदै कुवेतप्रवेस बताए पनी अन्य ४ देशहरुलाई भने पुन अनिश्चित सम्मका लागी उड़ानमा रोक लगाउन सक्ने सम्भावना रहेता पनी हाल सम्म आधिकारिकरूपमा कुनै पनी जानकारी प्राप्त भएको छैन।

नेपाल, भारत लगायतका देशहरुमा रहेका धेरैको संख्यमा कुवेतद्वारा अनुमोदित खोप प्राप्त गर्न सकिरहेका छैनन। साथै खोप प्रमाणपत्रसुनिस्चित गर्नका लागी प्रमाणीकरण विधिहरू जस्को कुवेतद्वारा जारी ( बारकोड) अपनाउन आग्रह गरिएको छ तर कुवेत आउन चाहानेनागरिकले उक्त (बारकोड) नअपनाएको कारण केही समय ढीला हुन सक्ने (आलराय) लाई उद्धृत गर्दै अरबटाइम्सले लेखेको छ ।


सम्बन्धित शीर्षकहरु

खाडी सहयोग परिषद् (जीसीसी) का ६ सदस्य राष्ट्रले कुवेतमा संयुक्त सैन्य कमान्डको अग्रिम मुख्यालय स्थापना गर्ने र त्यसमा आवश्यक सैन्य…

यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका…

भाइटीकालाई भारतमा मनाइने रक्षाबन्धनकै अर्को रूप भन्ने गरिएको सुनिन्छ। यसमा केही समानता अवश्य छन्, तर यी दुई पर्व पूर्णतः एउटै…

प्रतिकृयाहरू
...