Thursday 13th November 2025

कोरोना सक्रिय संक्रमितको संख्या १ करोड नाघ्यो


विश्वभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ करोड १ लाख ३ हजार ३७५ रहेको छ। भाइरसबाट गम्भीर हुनेको संख्या ७७ हजार १९५ रहेको छ।  हालसम्म विश्वभर ४ करोड २९ लाख २४ हजार ३ सय ६६ कोरोना भाइरसका संक्रमित रहेका छन्।

कोरोनाबाट मुक्त हुनेको संख्या ३ करोड १६ लाख ६६ हजार २४९ रहेको छ। कोरोनाबाट हालसम्म ११ लाख ५४ हजार ७४२ जनाको मृत्यु भइसकेको छ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...