Tuesday 29th September 2026

गजल -अमर खड्का


तितोपाटी – भारतको विस्तारवादी नीतिको कारण नेपाल सधैं चेपुवामा पर्दै अाएको छ । सधैं जसो सीमा स्तम्भ सार्ने र दशगजा क्षेत्रमा नेपाली भूमि नै कब्जा गरि सुरक्षा दस्ताको स्थायी/अस्थायी क्याम्प खडा गर्दै नेपालमाथि थिचोमिचो गर्दै अाएको भारतले यस पटक त नेपाली भू-भाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाइ नै भारतीय नक्सामा समेटेर प्रकाशित गरेपछि यतिखेर नेपाल भित्र निकै नै तनाब फैलिएको छ । भारतको रबैयाको विरोधमा नेपालमा दिनहुँ विरोध र्याली र सभाहरू भइरहेका छन् ।

प्रवासमा रहेका युवा वर्गले पनि विरोध जनाइरहेका छन् । विभिन्न विधाका नेपालीहरूले सरकारलाइ दवाव दिदै भारतसँग कुटनैतिक संवादको माध्यमबाट नेपालको अखण्डतालाइ जोगाइराख्न लागिपर्न सरकारलाइ घच्घचाइ रहेका छन् । यसरी नै कुवेतमा अाप्रवासी कामादारको रूपमा कार्यरत सुदुरपश्चिमेली नेपाली समाज कुवेतका संरक्षक, सामाजिक अभियन्ता तथा साहित्यप्रेमी सर्जक अमर खड्काले पनि अहिलेको समसामयिक अबस्थालाइ चित्रण गर्दै गजल मार्फत सरकार, सरोकारवाला सबैलाइ घच्घच्याएका छन् । अाउनुहोस उनै साहित्यिक श्रष्टा अमर खड्काको गजल एक पटक हामी पनि श्रवण गराैं ।

 


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...