Saturday 2nd August 2025

दुतावास,तिन दिन अर्थात् आज,भोलि र पर्सि बन्द रहने


तितोपाटी- नेपालि तथा हिन्दु धर्मावलम्बीहरुको महान पर्व बिजया दशमीको अवसरमा कुवेतस्थित नेपालि दुतावास आज भोली र पर्सी, बन्द रहने भएको छ।
दुतावासले एक सुचना प्रकासित गर्दै अक्टोबर ७, ८, र ९ तारिख बिदा रहने जनाकारी दिएको छ।
त्यस्तै १० तारिख अर्थात् बिहिवारको दिन देखी खुला हुने सुचनामा उल्लेख छ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ कुवेतले यहि अगस्त ४ तारिक नवौं महाधिवेशन गर्ने भएको छ। एन आर एन ए केन्द्र नै फुटेर…

तितोपाटी -पाल्पामा क्रियाशील ७ राजनीतिक दलले सरकारलाई पत्र मार्फत ध्यानाकर्षण गराएका छन। जिल्ला प्रशासन कार्यालय पाल्पा मार्फत बढ्दो महंगी, भ्रस्टाचार…

कुवेत शहर, जुलाई ३१ एक ठूलो कारबाहीमा, कुवेतको आपराधिक सुरक्षा क्षेत्रले, जसको प्रतिनिधित्व सामान्य लागूऔषध नियन्त्रण विभाग ( GDDC )…

प्रतिकृयाहरू
...