Sunday 4th October 2026

मुम्बई उड्न लागेको जहाजमा शंकास्पद व्यक्ति रहेको सूचनापछि यात्रु ओरालियो, एक जना प्रकाउ


काठमाडौं – मुम्बई उड्न लागेको एक जहाजमा शंकास्पद व्यक्ति रहेको सूचनापछि प्रहरीले सबै यात्रु ओरालेको छ । प्रहरी मुख्यालयको सूचनाका आधारमा दिउँसो नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजबाट यात्रु ओरालेर अनुसन्धान थालिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख रविन्द्र धानुकले बताए । उनका अनुसार एकजना शंकास्पद व्यक्ति पक्राउ परेका छन् ।

उनका अनुसार दिउँसो उक्त जहाजको उडान दिउँसो १:१० मा थियो । मुम्बई उड्नुपर्ने शंकास्पद व्यक्ति रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच भइरहेको छ । जहाजमा १४१ जना यात्रु रहेको बताइएको छ ।

 


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...