Friday 25th September 2026

नेपालमा पनि दुई जनामा ओमिक्रोन पुष्टि, स्वास्थ्य मन्त्रालयमा आकस्मिक बैठक


तितोपाटी- नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन दुई जनामा भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त भाइरस दुई जनामा भेटिएको हो ।

नेपालमा ओमिक्रोनका संक्रमित भेटिएपछिको अवस्थाबारे छलफल गर्न सोमबार दिउँसो स्वास्थ्य मन्त्रालयमा मन्त्रीस्तरीय बैठक बसेको स्रोतले जनाएको छ । दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको ओमिक्रोन भेरियन्टको संक्रमण विश्वका विभिन्न देशमा फैलिरहेको छ ।
वैज्ञानीकहरुले पनि उक्त भाइरसले महामारीको रुपसमेत लिन सक्ने चेतावनी दिएका छन् ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...