Tuesday 28th July 2026

लालीगुराँस युवा क्लबको बैदेशिक बिभाग गठन,अध्यक्षमा बिबी मल्ल


तीतोपाटी डटकम-स्याङ्गजा जिल्ला हरिनास गाउपालिका वडा न ४ राम्चे मा रहेको लाली गुराँस युवा क्लब को बैदेशिक बिभाग गठन भएको छ। यस हरिनास गाउपालिका वडा न ४ राम्चे मा जन्मथलो भै हाल बैदेशिक रोजगारीको शिलशिलामा विदेशमा रहेका दाजुभाइ दिदीबहिनीहरुको सदस्यता रही लाली गुराँस युवा क्लब को बैदेशिक बिभाग गठन भएको हो।

भर्चुअल माध्यममा समाजसेवी तथा राजनीतिज्ञ मनोरथ रिजालको प्रमुख आतिथ्यतामा छलफल गरि बिबि मल्ल ठकुरि(कुबेत)को अध्यक्षतामा निम्न कार्यसमिति को गठन गरिएको छ।

लाली गुराँस बैदेशिक बिभाग समिति:-
अध्यक्ष:- बिबि मल्ल ठकुरि(कुबेत)
प्रथम उपाध्यक्ष:- दिपक रिजाल( साउदि)
द्वितीय उपाध्यक्ष:- प्रेम बिश्वकर्मा(दुबई)
तृतिय उपाध्यक्ष:- माेहन सि राना(द.काेरिया)
महा सचिब:- चन्द्र बिश्वकर्मा(कतार)
सह-सचिब:-यामु राना(दुबई)
काेषाध्यक्ष:- राम्जि रिजाल(दुबई)
सह काेषाध्यक्ष:- जीवन सुनार (द.काेरिया)
लाली गुराँस बैदेशिक बिभाग सास्कृतिक टाेलि:- प्रमुख:- नरेश बिसि(कतार)
उप प्रमुख:- खिमु राना(साउदि)
युवा संयाेजक:- साैगात राना(दुबई)
सह संयाेजक:- सचिन परियार(भारत)
खेलकुद बिभाग:-प्रमुख-हिमाल मल्ल(भारत)
उप प्रमुख:-हुम राना(मलेसिया)
सदस्य हरु:- सन्ताेष बिश्वकर्मा (कतार)
अमृत बिश्वकर्मा(कतार)
अमृत थापा(द.काेरिया)
कुल मल्ल( दुबई)
दल थापा(दुबई)
गिमान सि राना(दुबई)
याम प्रसाद राना(कतार)
झक थापा( मलेसिया)
सुबास बिश्वकर्मा(अमेरिका)
हेमु थापा( मलेसिया)


सम्बन्धित शीर्षकहरु

डा. गोविन्द केसीले २०१२ देखि पटक–पटक अनशन गर्दै मुख्यतः स्वास्थ्य सेवा, मेडिकल शिक्षा सुधार, सुशासन र राजनीतिक हस्तक्षेप अन्त्य का…

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

एआईको बढ्दो प्रयोगसँगै विश्वभर डाटा सेन्टर निर्माणको विरोध बढ्दै गएको छ। एक अध्ययनअनुसार मानिसहरू एआईका अन्य जोखिमभन्दा यसको वातावरणीय प्रभाव—जस्तै…

प्रतिकृयाहरू
...