Sunday 4th October 2026

प्रतिमा शिवाकोटीका गजल संग्रह, भाग – ५


दुःख सुख भोगाइ मै, जिन्दगीमा जीत पाएँ ।
झरनाको सुसाइमा, विरहको गीत पाएँ ।

लुट्ने चुट्ने हत्या हिंसा, बलात्कार शोषण गरि,
बलियोले निर्धोलार्इ, थिचिराख्ने रीत पाएँ ।

पुस माघको जाडो छेकि, भोक प्यास मेट्नलार्इ,
मोती सरि टल्कने ती, दुबो माथि शीत पाएँ ।

-प्रतिमा शिवाकोटी
कालन्चोक गा.पा. -८
सुनखानी, दोलखा
बागमती प्रदेश ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...