Friday 2nd October 2026

सुसेली – हरि शर्मा ( गलकोटे कवि)


गरेँ नमन
कवि अनि गायक
सबै सज्जन ।१। ???
~~~~~~~~~~~~~~~
हरि शर्मा म
गलकोटे कवि म
मिशिगनमा ।२।???
~~~~~~~~~~~~~~~
गलकोटेको
भमरकोटे सम्मान
सानै देखिको ।३। ???
~~~~~~~~~~~~~~~~
पाँच सातमा
लेखेँ मैले सुसेली
मध्य रातमा ।४। ???
~~~~~~~~~~~~~~~~
नाम राधिका
अति राम्रा सुसेली
देखें उहाँका ।५। ???
~~~~~~~~~~~~~~~~
कस्तो कमाल
ट्याक्कै मिल्ने सुसेली
जुर्छ तत्काल ।६। ???
~~~~~~~~~~~~~~~~
सानु महत
सुसेलीमा मित्रता
बढ्दै गाको छ ।७। ???
~~~~~~~~~~~~~~~~
कस्तो कमाल
जबाफ र सबाल
मिल्छ तत्काल।८। ???
~~~~~~~~~~~~~~~~
पुरी बैनीको
मान्छे हैन कलाको
भक्त बनेको ।९। ???
~~~~~~~~~~~~~~~~
बिन्ती गर्छु म
भुल चुक भएमा
माफ सज्जन ।१०।???
~~~~~~~~~~~~~~~~~

हरि शर्मा(गलकोटे कवि)
मिशिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...