Friday 2nd October 2026

२ चोटिला मुक्तकहरू -राम भण्डारी


थोरै धुक्-धुकी सँगै गाउँ शहर चलिरहेछ ।
चारैतिर पापी कोरोनाको कहर चलिरहेछ ।
जनता पिसिंदै छन् माहामारीको चपेटामा
लाग्छ स्वच्छ हावामा पनि जहर चलिरहेछ ।

सहुलियत दिन्छु भन्दै बजार भाउ फेर्यो रे ।
चल्लाहरू को बिचल्ली पार्न माउ फेर्यो रे ।
सुन्दा अचम्म लाग्यो अझै पत्याउनै गाह्रो
आज एक्कासी उसले त खाने दाउ फेर्यो रे ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानमा लामो समयदेखिको खडेरी र पानी अभावले जनजीवन संकटमा परेको छ। देशका आधाभन्दा बढी क्षेत्र प्रभावित भएका छन् भने १…

अमेरिकाको कर्नेल विश्वविद्यालयमा एक महिलामाथि भएको भनिएको सामूहिक बलात्कार घटनाको अनुसन्धानका लागि न्युयोर्क राज्यकी महान्यायाधिवक्ता लेटिशिया जेम्सलाई विशेष अभियोजक नियुक्त…

साउदी अरब नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीले मदिनाको एक विद्युत् केन्द्रमा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ। साउदी अरब नेतृत्वको…

प्रतिकृयाहरू
...