Thursday 1st October 2026

कविताः- निष्ठुरीको यादमा -एस. के. चौलागाईं “परदेशी”


निष्ठुरीको यादमा

तिमी सँगै बाँच्छु तिमी सँग मर्छु भन्थ्याै पहिले त ।
आकाश – धर्तीको जस्तो सम्बन्ध बनायौ अहिले त।।

मलाई छोडी सुखी सन्सार अन्त नै बसायौ ।
जिन्दगी भरी मलाई रुवाई अरु लाई हसायौ।।
्र
जुन दिन तिमी ले मलाई छोडेको थाहा पाएँ ।
न त दिनमा खाना खाए न त रातमा निदाए ।।

तिमीलाई बिर्सुं भन्दा सम्झना आउछ आखैमा ।
हाँस्दै बोल्दै गरी नजिक बस्थ्यौ आएर काखैमा।।

यति राम्रो हाम्रो माया छुटायो होला कसले ?
सधै चिठी पत्र लेखेर पठाउथ्यौ मलाई रगतले।।

एस.के. चौलागाईं “परदेशी”
सिन्धुली नेपाल
हाल: मरुभूमिको देश कुवेत


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...