तितोपाटी - मोडल सन्जिब ठकुरीको मर्मस्पर्शी गीत “मेरी आमा” हालै मात्र सार्वजनिक भएको छ । सुन्दा सबैलाई आमा शब्द नै प्यारो लाग्छ । आमा भगवान, श्रृष्टी कर्ता हुन् । नौ महिना सम्म कोखमा राख्ने यो धर्तीमा जन्म दिने, हुर्काउने बढाउने आमा नै हुन् । “मेरी आमा” नामक गीतमा राम कुमार…
तीतोपाटी- चर्चित गायक तथा मोडल दुर्गेश थापाले एउटा नया शैलीको सांगीतिक कोसेली दर्शकहरुको लागी लियर फेरी आएका छन् । बिगतका दिनहरुमा पस्केका सांगीतिक कोसेली हरु भन्दा अलि फरक रहेको उक्त गीत अनाथ बालबालिकाको जिबनमा आधारितमा रहेको जानकारी दिनु भएको छ । उक्त गीतको म्युजिक भिडियोमा गायक तथा मोडल दुर्गेश थापाको…
तीतोपाटी-राष्ट्रिय सङ्गीतकर्मी सङ्घका अध्यक्ष तथा चर्चित गायक राजेन्द्र कुमार कार्कीको नयाँ गित चोयाको डोको बजारमा सार्वजनिक भएको छ।दमौलीमा गेट,पापी सन्सार,माला ढुङ्गामा जस्ता कालजयी गितका गायक तथा सर्जक कार्की र मनिषा मैनालीको आवाजमा रहेको उक्त गित रमाइलो खालको कथा बस्तु समेटिएको छ।चर्चित गायक तथा सङ्गीतकार अमृत खातीको उत्कृष्ट लय सृजना भित्र…
तितोपाटी - लोक दोहोरी क्षेत्रका यतिखेरका अत्यन्त व्यस्त र चर्चित गायक कलाकार खुमन अधिकारी अंग्रेजी नयाँ वर्षका अवसरमा सांगितिक कन्सर्ट दिन कुवेत अाउने भएका छन् । अन्तराष्ट्रीय नेपाली कलाकार समाज कुवेतले अंग्रेजी नयाँ बर्ष २०१९ को अवसर पारेर आगामी जनवरी ४ तारीक शुक्रबारका दिन कुवेतको हवालीमा खुमन अधिकारीका साथमा एक सांगितिक…
तितोपाटी - पछिल्लो समय समलिङ्गी खुल्न थालेका छन्। पहिले आफ्नो पहिचान खुलाउन डराउने अहिले समाजमा देखिएको सोचको परिवर्तनसंगै परिवर्तित भएका हुन्। प्रविन श्रेष्ठको निर्देशनमा लेजबियनको कथा समेटिएको एक म्युजिक भिडियो सार्वजनिक भएको छ। अञ्जु पन्तको स्वरमा सजिएको गीतका शब्द दर्पण यात्रीका हुन्। गीतमा संगीत भने जीतेन तामाङ लामाको रहेको छ।…
तितोपाटी - चलचित्र ‘चङ्गाचेट’मा समावेश ‘गोजीमा दाम छैन’ बोलको गीत अहिले सर्वाधिक हिट छ । यो गीत श्रोताको मुखमा झुन्डिएको नै छ । गीत हिट भएकाले पनि चलचित्रको हाइप अझै बढेको छ । गीतले युटुबमा डेढ करोड भ्यूज पाएपछि यसको निर्माणपक्ष पनि दंग छ । सोही अवसरमा आज काठमाण्डौमा डेढ करोड भ्यूजको…
तितोपाटी - बिजय ठकुरी र बबिना किरातीको ‘शुन्य भा छ ‘ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । रोजगारीको सिलसिलामा प्रवासमा रहेर पनि आफ्नो कला र सस्कृतिकाे जगेर्ना गर्दै ड्युटीको अलावा पनि संगित क्षेत्रमा आफ्नो कला र गलालाई सबै सामु पस्कन सफल भएका छन । उक्त गीतमा सुरेन्द्र कार्कीको…
तितोपाटी - बुटवल स्थायी घर भइ हाल कुवेतमा कार्यरत पप गायक राजु थापाले “दिल चोरेर भाग्न पाईदैन” बोलको गीत म्युजिक भिडियो सहित बजारमा ल्याएका छन । उक्त गीतमा बिगत केही वर्ष अगाडि देखी सांगितिक क्षेत्रमा निकै मिहिनेत गरि आफुलाई पप गायकको रुपमा परिचित बनाउदै आएका गायक राजु थापाको स्वर रहेको…
तितोपाटी - म्याग्दीका चर्चित लोक तथा दोहोरी गायक तथा मोडेल सज्जन बोहोराले फेरि सबैलाई नचाउने मौलिक सालैजो गीत "मालिका धुरी" बजारमा ल्याएका छन । बिगत केही वर्ष अगाडि देखी सांगेतिक क्षेत्रमा आफु लाई गायक तथा मोडेलको रुपमा परिचित बनाउदै आएका गायक सज्जन बोहोरा र प्रबेश छन्त्याल 'तारा' को संयुक्त एल्वम…
तीतोपाटी- बिजया दशमी तथा शुभ दीपावलीको अबसर पारेर बहु प्रतिभाका धनी चर्चित गायक अमृत खाती र चर्चित गायिका स्मृती गौतमको संयुक्त प्रस्तुति रहने गरि दशैको साङ्गितिक कोसेली स्वरुप "कमेरो"यू टुब मार्फत सार्बजानिक भएको छ।खाती र गौतमको आवाजमा रहेको उक्त गितमा लय नयन सोडारी"चिन्तित"को रहेको छ भने सब्द स्वयम खातीकै रहेको…