तितोपाटी-अभिनेता किरण केसीले दर्शकमार्फत पाएको उपनाम राता मकैको नाममा प्रवेशद्वार निर्माण गरेका छन्। कलाकारितासँगै विभिन्न सामाजिक सेवामा सक्रिय रहँदै आएका किरणले निर्माण गरेको रात मकै गेटको आइतबार ललितपुरको लक्ष्मीनगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र मह जोडीले संयुक्त रूपमा उद्घाटन गरे। ‘आफ्नो ठाउँ आफंै बनाउनु पर्छ’, मेयर श्रेष्ठले भने, ‘किरणजीको विकास निर्माणको…
तीतोपाटी-नेपाली लोकदोहोरीको नमुना जोडी अर्थात निकै सफल जाेडीको रुपमा देवी घर्ति र राजु ढकाललाई लिने गरिन्छ । यो जोडी पारिवारीक रुपमा मात्र मिलेको छैन सागितीक क्षेत्रमा समेत निकै जमेको छ । यहि जोडीले आवाज दिएकाे र दमदार अभिनय समेत रहेको नयाँ गीत रातो माटोको भर्खर मात्र सार्वजनिक भएको छ ।…
तीतोपाटी-फिल्म ‘दालभात तरकारी’को शिर्ष गीत सार्वजनिक भएको छ । शुक्रबार काठमाडौं एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो । गीत सार्वजनिकसँगै फिल्मको प्रर्दशनी मिति हेरफेर गरिएको छ । पहिला यो फिल्मले वैशाख १३ गते सार्वजनिक मिति तय गरेको थियो । प्राविधिकमा समस्या देखाउदै फिल्म वैशाख २० गते रिलिज हुँदैछ…
तीतोपाटी-चर्चित गायिका पुजा सुनुवारको आवाजमा रहेको नयाँ गीत देन आँ केरेष“मर्मस्पर्शी सुनुवार भाषामा रहेको उक्त प्रेम गीत” यूट्यूब मार्फत सार्वजनिक भएको छ । सांगितिक जीवनमा रम्न मनपराउने गायिका सुनुवार गायन प्रस्तुतीको क्रममा देश, विदेशका बिभिन्न स्टेज कार्यक्रम हरूमा निकै व्यस्त आएकी छिन। पक्कै पनी गायिका पुजाको यस प्रेम गीतले सुनुवार…
तीतोपाटी- नेपाली कला संस्कृतिको संरक्षण र प्रबर्द्धन तथा पश्चिमेलि लोकडेउडा गितको संरक्षणको लागि तत्पर हामी सवै सदैव छौ । पछिल्लो समय नेपाली गितसंगितको बजारमा मौलिक गितको वर्षा भएको छ । विशेष फिल्मसको प्रस्तुति चर्चित डेउडा गायक शेर बहादुर भण्डारीको“न छुट्ने भ्या झल्का तेरा“डेउडा गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।…
तीतोपाटी-क्रेजी ईन्टरटेनमेन्टको प्रस्तुति चलचित्र ‘पुरानो बुलेट’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा कलाकारहरु अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु र अन्यलाई फिचर्ड गरिएको छ । चलचित्रको ट्रेलर हेर्दा चलचित्रको कथा माया, प्रेम,कमेडी ,विछोडलाई ध्यान दिएर तयार पारिएको छ । चलचित्रमा अनुप विक्रम शाही, वर्षा सिवाकोटी र माला लिम्बुको मुख्य भूमिका रहेको छ । चलचित्र ’पुरानो बुलेट’को यहि…
तीतोपाटी- गायक तुलसी सिवाकोटीको ‘छोरी’ बोलको गीत सार्वजनिक भएको छ । यसोदा थापा ‘यसु’को शब्द र निरज श्रेष्ठको सङ्गीत/एरेञ्जमा तयार भएको गीतको भिडियो सार्वजनिक भएको हो । साइग्रेसको निर्देशन रहेको गीतको भिडियोमा गायक सिवाकोटी र उनकी पुत्री रितिशा सिवाकोटीको अभिनय रहेको छ । यसअघि तुलसीले ‘म त मान्छे सिदा सादा’…
तीतोपाटी-नेपाली लोक दोहोरी क्षेत्रकी बहुचर्चित गायक अमृत खाती, र गायिका उमा श्रेष्ठको उत्कृष्ट लोक दोहोरी गीत “नयाँ गीत “जुनतारा” यूट्यूब द्वारा भिडियो सार्वजनिक भएको छ।लोकप्रिय गायक अमृत खाती, र गायिका उमा श्रेष्ठको सुमधुर आवाज रहेको उक्त गीतको भिडियोमा चर्चित मोडेल महेन्द्र गौतम र अन्जली अधिकारी को अभिनय रहेको छ। जुनतारा…
तीतोपाटी-मेशना डिजिटलको प्रस्तुतिमा अत्यन्तै वियोगान्त प्रेम कथामा आधारित मार्मिक लोक दोहोरी गीत ” तगारो” म्युजिक नेपालको आधिकारिक युट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ । चर्चित गायक तथा संगीतकार अमित बाबु रोकायको लय साथै विकल्प संगीतको शब्दमा सृजना गरिएको उक्त गीतमा बहुचर्चित गायिका बिष्णु माझी र गायक रिजन थापाको सुमधुर स्वर…
तितोपाटी - गायक विशाल निरौलाको ‘नामसारी’ बोलको गीत सार्वजनिक भएको छ। युट्युवमार्फत सार्वजनिक गीतमा विशालसँगै शशी रावलले स्वर दिएकी छिन्। ज्ञानेन्द्र गिरीको शब्द तथा संगीत रहेको गीतमा -याप नवराज र राजेन्द्र भट्ट मिस्टर आरजेले लेखेका हुन्। गीतको भिडियोमा कलाकार दिक्पाल कार्की, रश्मी राई र मिस्टर आरजेको अभिनय रहेको छ। राहुल बराइलीले…
![]()