तितोपाटी - बहुप्रतिक्षित गीत ‘ए तिम्रो माया” भावाना म्युजिक सोलुसनबाट बजारमा आएको छ । उक्त गीतमा लोकप्रिय गायिका बिष्णु माझी र मोहन खड्काको स्वर रहेको छ । चर्चित मोडल विमल अधिकारले उत्कृष्ट शब्द संयोजन गरेको गीतमा संगीत भने गायक स्वयम् मोहन खड्काले भरेका हुन् । फिल्मी शैलीमा तयारी पारिएको छ…
तितोपाटी -सिङ्गो नेपाली गीत संगीतमा ब्यवसाहिकता नहुँदा पछिल्लो समय ब्यवासाहिक मुखी गीतहरु बजारमा अलि बढी मात्रामा बजारमा आइरहेका छन् । यसो हुँदा लोक तथा दोहोरी मिठास्ता कतै हराउने त होइन भन्ने किसिमको चिन्ता उत्पन्न भैरहंदा रामेछापका प्रतिभावान कलाकार रामकुमार कार्कीले ब्यवासहिकता र मौलिकतालाई पनि ध्यानमा राखेर “कोइली चरी” बोलको गीत…
तितोपाटी - स्याङ्जा जिल्लास्थित वालिङ - १ तिल डाडामा जन्मिएका सर्जक तथा गायक सुन्दर परियार हाल वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत छन् । उनी सानै देखी सङ्गीतको अनुरागी त थिएनै जब २०६१ सालमा "नैना रेशम लोकतारा" मा छनौट भए त्यस पछि भने उनको सङ्गीत प्रतिको मोहले थप उचाइ लियो । अन्ततः…
तितोपाटी - गायक खुमन अधिकारी र रमिला न्यौपानेको आवाजमा नयाँ गीत ‘बाडुल्की’ सार्वजनिक भएको छ । खुमन र रमिलाको जोडि नेपाली सांगेतिक बजारमा एकदमै फापेको जोडि पनि मानिन्छ । पछिल्लो समय दुबै जनाले गाएका गीत एकदमै रुचाइएका छन । दर्शक श्रोताको मन मुटुमा बस्न सफल सो जोडिको गीत बाडुल्कि मा…
तितोपाटी- लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको निकै फरक धारको गीत सुपारीका दाना भर्खर मात्र सार्वजनिक भएको छ । पछिल्लो समयकी चर्चित गायिका मेलिना राई र पुश्कल शर्माको आवाज रहेको निकै मौलिक सो गीतमा खोट लगाउने कुनै पनि ठाँउ छैन । यस अगाडी सबै दर्शकलाई भावुक बनाउने लोकप्रिय मोडलहरु सारिका…
तितोपाटी- चर्चित गायिका उमा श्रेष्ठ र प्रकाश कटुवालको नयाँ गीत “मोही खाउला” बोट्कामा बजारमा आएको छ । यस गीतमा प्रकाश कटुवालको शब्द, संगीत रहेको छ भने प्रकाश कटुवाल र उमा श्रेष्ठको स्वर रहेको छ । बिक्रम चौहानको निर्देशन रहेको गीतमा प्रकाश खड्काको छायांकन, अजय रेग्मीको ड्रोन र मिलन बिश्वकर्माको सम्पादन…
तितोपाटी- प्रवासमा रहेर पनि नेपालि लोकसंगीतलाइ अत्यन्तै माया गर्ने र इजरायलमा रहेका बिभिन्न संघ संस्थाहरुले गर्ने कार्यक्रमका स्टेजहरुमा आफुले गित गुनगुनाउँन मन पराउने दिपक प्रसाद ओलीले अत्यन्तै मार्मिक शब्दले सजिएको "ए माया"गीति एल्बम बजारमा सार्वजनिक गरेका छन्। बिगत १२ बर्ष अघि देखि प्रवासी भुमि इजरायललाइ आफ्नो कर्म थलो बनाउदै आएका…
तिताेपाटी - लाेक तथा दाेहाेरी गायक डोलराज न्यौपानेको पिरती बाेलकाे गीत बजारमा भिडियो सहित बजारमा सार्वजिनक भएकाे छ । छाेटाे समयमा नेपाली गीत संगीतका पारखीहरु बिचमा चर्चा बटुली रहेको गायक डोल राज न्यौपानेले यस अघि पनि निकै नै सुमधुर गीतहरु गायर दर्शक र श्रोताको मन जित्न सफल भइसकेका छन् ।…
तितोपाटी- गायक तथा सर्जक रामकुमार कार्की “जे गरेनी चल्यो” बोलको गीत सार्वजनिक भएको छ । गीतमा रामकुमार कार्की र पार्वती कार्कीको सुमधुर स्वर रहेको छ । रामकुमार पौडेलद्वारा लय तथा शब्द सृजनाले सजिएको यस गीतमा सुरबीर पण्डित, रमा थपलिया, रामचन्द्र बोहरा, खेम घर्ति र बिनोद कार्कीको यथार्थ परक अभिनय रहेको…
तितोपाटी- सुमधुर स्वर भएका इलामका बाल गायक आयुष घिमिरेको नयाँ गीत बजारमा आएको छ । 'आमा' बोलको सो गीत निकै मार्मिक पनि रहेको छ । अर्जुन पाठकको शब्दमा रहेको गीतमा इलामकै सङ्गीतकार डेनी निरौलाले सङ्गीत भरेका छन् । कुमार थापाको एरेन्ज रहेको गीतको म्युजिक भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन्…
![]()