Thursday 24th September 2026

खुमन अधिकारी र रमिला न्यौपानेको ‘बाडुल्की’ गित सार्वजनिक (भिडियाे)


तितोपाटी – गायक खुमन अधिकारी र रमिला न्यौपानेको आवाजमा नयाँ गीत ‘बाडुल्की’ सार्वजनिक भएको छ ।

खुमन र रमिलाको जोडि नेपाली सांगेतिक बजारमा एकदमै फापेको जोडि पनि मानिन्छ । पछिल्लो समय दुबै जनाले गाएका गीत एकदमै रुचाइएका छन ।

दर्शक श्रोताको मन मुटुमा बस्न सफल सो जोडिको गीत बाडुल्कि मा शब्द सिर्जना बाबुराम बोहोरा को रहेको छ भने गीतको संगीत खुमन अधिकारि कै रहेको छ । भिडियोलाई राजेश घिमिरे ले छायांकन गरेका हुन भने भिडियो लाई बिष्णु शर्माले सम्पादन गरेका छन ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...