Friday 9th October 2026

लाेक तथा दाेहाेरी गायक डोलराज न्यौपानेको पिरती बाेलकाे गीत बजारमा (भिडियो सहित)


तिताेपाटी – लाेक तथा दाेहाेरी गायक डोलराज न्यौपानेको पिरती बाेलकाे गीत बजारमा भिडियो सहित बजारमा सार्वजिनक भएकाे छ । छाेटाे समयमा नेपाली गीत संगीतका पारखीहरु बिचमा चर्चा बटुली रहेको गायक डोल राज न्यौपानेले यस अघि पनि निकै नै सुमधुर गीतहरु गायर दर्शक र श्रोताको मन जित्न सफल भइसकेका छन् ।

गायक डोलराज न्यौपाने गायक मात्र नभएर अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतका अध्यक्ष पनि हुन। चर्चित गायक डोलराज न्यौपाने लाई लोकप्रिय गायिका पुर्णकला बिसिले साथ दिएकी छिन । उक्त गीतमा शब्द डोलराज न्यौपानेकाे रहेकाे छ भने लय गणेश बाबू बिकले गरेका छन । उक्त गीतमा  एरेन्ज पुर्ण सम्योग, निर्देशकमा विशाल बैरागि, अभिनयान अनिल बिष्ट , साया भण्डारि, रोशन नेपाली, सम्पादकमा  अनिल बिष्ट प्युठानि र क्यामरामा हरिष महरा रहेका छन भने ड्रोन सन्ताेश महरले गरेका छन।

भिडियाे हेर्नकाे लागि तलकाे लिकंमा  क्लिक गर्नुहाेस् ।


सम्बन्धित शीर्षकहरु

र्वी युक्रेनको दोनेत्स्क क्षेत्रस्थित क्रामाटोर्स्क शहरमा बिहीबार भएको रुसी आक्रमणमा दुईवटा सार्वजनिक बसमा आगलागी हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको…

रियाद, २३ असोज। यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादस्थित विमानस्थललाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन्। उक्त…

भारत र इजरायलबीचको सम्बन्ध प्रधानमन्त्री नरेन्द्र मोदीको शासनकालमा उल्लेखनीय रूपमा नजिकिएको छ। सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजामा…

प्रतिकृयाहरू
...