तितोपाटी- पाल्पामा स्क्रब टाइफसबाट एक बालिकाको मृत्यु भएको छ। उनकाे तीन दिनअघि उपचारका लागि तानसेन ल्याउँदै गर्दा बाटाेमै मृत्यु भएकाे हाे । मृत्यु हुनेमा रैनादेवी छहरा गाँउपालिका वडा नम्बर १ सिद्धेश्वरमा रहेको वेद वेदाङ्ग संस्कृत तथ साधारण माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत अस्मिता कुमाल रहेको रैनादेवी छहराका स्वास्थ्य शाखा…
हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीज आज भाद्र शुक्ल तृतीयाका दिन देशभरका शिवालयहरूमा विशेष पूजा–आराधना गरी मनाइँदैछ। यस दिन महिलाहरूले भगवान् शिव–पार्वतीको पूजा गर्दै निराहार वा निर्जला व्रत बस्ने परम्परा छ। विवाहित महिलाहरूले पतिको दीर्घायु, अटल सौभाग्य र पारिवारिक सुख–समृद्धिको कामना गर्दै व्रत बस्छन् भने अविवाहित महिलाहरूले शिवजस्तै उत्तम वर…
तितोपाटी- पाल्पाको तानसेनमा श्री ७ रणउजिरेश्वरी भगवतीको २०६औँ खट् यात्रा निकालिएको छ। श्रीकृष्णाअष्टमीको रातमा जाग्रामसंगै भोलिपल्ट भगवती जात्रा भब्य रुपमा मनाईने गर्दछ। सोही अवसरमा आइतबार दिउँसो १२ः३० बजेको उत्तम साइतमा सिन्दूर यात्रा भगवतीको खट् या रथ यात्रा बिशेष तरिकाले नगर परिक्रमा गराइएको छ। नेपाल–अङ्ग्रेज युद्धमा विजयी हासिल गरेको सम्झनामा भगवतीको…
तितोपाटी -उपप्रधान एबम अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले रास्वपा भनेको खहरेको भेल जस्तै हो भनि टिप्पणी गरेका छन। पाल्पाको तानसेनमा नेपाल पत्रकार महासंघ पाल्पा शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन्। मन्त्री पौडेले राष्ट्रिया स्वतन्त्र पाटीको राजनीति बर्खायाममा आउने खहरेको भेल हो, एउटा बर्खा नसकिदै खहरेमा उर्लिएएर आएको बाढी…
पाकिस्तानको उत्तरी क्षेत्रमा भीषण वर्षाका कारण आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या तीन सय ३२ पुगेको छ। शुक्रबार खैबर पख्तुनख्वा प्रान्तमा क्लाउड ब्रस्ट हुँदा आएको बाढीमा पनि हालसम्म ३३२ जनाको मृत्यु भएकोे हो । भारी वर्षा र बादल फुटेर आएको बाढीका कारण एकैदिन २०० भन्दा बढीले ज्यान गुमाएका थिए।…
लुलु रिटेलले पहिलो चौमासिकको राजस्व ४.१ अर्ब डलर पुगेको रिपोर्ट गरेको छ, जुन वार्षिक ५.९% ले वृद्धि भएको छ।* *पहिलो चौमासिकको खुद नाफा ९.१% ले वृद्धि भएर १२७.० मिलियन डलर पुगेको छ, जसले बलियो सञ्चालन कार्यसम्पादनलाई प्रतिबिम्बित गर्दछ। *$९८.४ मिलियनको अन्तरिम लाभांश घोषणा गरेको छ।* *निजी लेबल र ईकमर्स बिक्रीमा…
-घनश्याम खतिवडा पृष्ठभूमि: संयुक्त राज्य अमेरिकी सरकारले माध्यमिक विद्यालय तहका बालबालिकाहरूलाई आफ्नो रुचिअनुसार मूल पाठयक्रम बाहेकका विषयहरूमा आफ्नो क्षमतालाई बढाउन अतिरिक्त क्रियाकलापमा संलग्न हुने अवसर प्रदान गर्ने गरेको छ । विद्यालयमा रोबोटिक क्लबका साथै रकेट क्लब, भोलेन्टियर क्लब, डिबेट क्लब, लिंगुस्टिक क्लब आदि थुप्रै क्लबहरु भएकोले बालबालिकाहरुले स्वेच्छिक रूपमा आआफ्ना…
लुलु हाइपरमार्केट कुवेतले एक हप्ता लामो ‘भारत उत्सव’ शुरू गरेको छ । भारतको स्वतन्त्रता दिवसलाइ लक्षित गरि लुलु हाइपरमार्केटले १३ अगस्ट २०२५ देखि १९ अगस्ट २०२५ सम्म चल्ने गरि आफ्नो बहुप्रतिक्षित “भारत उत्सव” प्रवर्द्धन सुरु गरेको छ। भव्य उद्घाटन १३ अगस्ट २०२५ मा लुलु हाइपरमार्केट अल राई आउटलेटमा भएको थियो।…
तितोपाटी - पाल्पामा सहकारी संस्थाकाे रकम हिनामिना गरेकाे आराेपमा रम्भा गाँउपालिकामा मुख्य कार्यालय रहेको लालीगुँरास वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक पक्राउ परेका छन् । उक्त सहकारी संस्थाका व्यवस्थापक विष्णुबहादुर बम्रेल पक्राउ परेका हुन। सहकारी संस्थाकाे झण्डै तीन कराेड रकम हिनामिना गरेकाे वम्रेलमाथि आराेप छ । बम्रेल सहकारीकाे रकम हिनामिना…
तितोपाटी- चर्चित लोक गायिका बिष्णु माझीको तिज गीत सार्वजनिक भएको छ । ‘म त नराउरी’ बोलको गीत सपना म्युजीक इन्डट्रिज युटयूव च्यानाल मार्फत सार्वजनिक भएको हो । गीतमा सुन्दरमणी अधिकारीको शब्द र संगीतमा छोरीको बेदना र लैंगिक विभेदकै विषयवस्तु उठाईएको छ ।भिडियोमा सधाको बर्ष जस्तै मुख्य अभिनयमा ललिता पौडेलले अभिनय…
![]()