तितोपाटी- गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राय तथा सुझाव मागेको छ । मन्त्रालयले बैशाख ३ गते सबै जिल्ला समन्वय समिति, स्थानीय तह तथा सबै सरोकारवाला निकायलाई पत्राचार गर्दै सुझाव माग गरेको हो । त्यस्तै मन्त्रालयले जिल्ला समन्वय समिति महासंघ, नेपाल नगरपालिका…
तितोपाटी- नेपाली कांग्रेसभित्रको आधिकारिकता विवादमा सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि शेरबहादुर देउवा पक्षले अदालतको उक्त फैसलालाई आत्मसात् गर्ने निर्णय गरेको छ। शनिबार बसेको देउवापक्षीय नेताहरूको अनौपचारिक बैठकले विधिको शासन र स्वतन्त्र न्यायपालिकाको निर्णयलाई सम्मान गर्दै अघि बढ्ने निष्कर्ष निकालेको नेता मीन विश्वकर्माले जानकारी दिए । बैठकपछि सञ्चारकर्मीहरूसँग…
तितोपाटी-पाल्पाको माथागढी गाउँपालिका–२, रुप्सेस्थित पिपलडाँडा यतिबेला आन्तरिक पर्यटकलाई स्वागत गर्न नयाँ स्वरूपमा तयार भएको छ। प्राकृतिक दृश्यावलोकन, धार्मिक आस्था र आधुनिक पूर्वाधारको अनौठो सङ्गम बनेको यो क्षेत्र अहिले वनभोज (पिक्निक) र वरिपरिका दृश्य अवलोकनका लागि जिल्लाकै आशालाग्दो गन्तव्यका रूपमा चिनिदैछ। पिपलडाँडाको सबैभन्दा ठूलो विशेषता यहाँबाट देखिने मनोरम दृश्यहरू हुन्। समुद्री…
कुवेत सरकारले केहि विशेष क्षेत्रका कामदारहरूलाइ अागामी १ मे २०२६ देखि ३० जुन २०२६ सम्मको अवधिमा अन्य क्षेत्रमा रोजगारदाता परिवर्तन गर्ने पाउने निर्णय गरेको छ । विशेष क्षेत्र अन्तर्गत साना तथा मध्यम उद्यम (SMEs) क्षेत्र, औद्योगिक क्षेत्र, कृषि क्षेत्र, पशुपालन क्षेत्र, तथा माछा मार्ने क्षेत्रका कामदारहरूलाइ रोजगारदाता परिवर्तन गर्न पाउने…
जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति सदस्य समेत रहेका विरहीले मिडियासँगको कुराकानीमा अहिलेको विषम् परिस्थितिमा एक नेपाली महिला श्रमिक काम गर्न असमर्थ भएर स्वदेश फर्कन पर्ने अबस्था अाएपछि पीडितलाइ स्वदेश पठाउन सहजीकरण गरेको बताएका हुन् ।…
खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती २०८३ बैशाख ११ गते तदनुसार २४ अप्रिल २०२६ शुक्रबारका दिन अायोजना गर्ने भनिएको नयाँ वर्ष विशेष सांगीतिक कार्यक्रम स्थगित गरेको जनाएको हो । समाजको हिँजो १० अप्रिल २०२६ का दिन…
तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक वर्ष नेपाली तीथि मिति र चाडपर्व अंकित गरी भित्तेपात्रो प्रकाशन गरि निःशुल्क वितरण गर्दै आएको जन-जागृतिको वार्षिक कार्यविधि अनुसारको नेपाली भित्तेपात्रो २०८३ हिँजो १० अप्रिल २०२६ शुक्रबारको दिन कुवेतको फरवानिया…
कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक भुक्तानी समाधान उपलब्ध गराउने घोषणा गरेको छ। यो साझेदारी ग्राहक अनुभवलाई अझ नवीन र ग्राहक-केंद्रित बनाउनको लागि गरिएको हो। यस साझेदारीमार्फत, ग्राहकहरूले चयनित श्रेणीहरूमा किनमेल गर्दा टालीको भुक्तानी समाधान प्रयोग…
नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धिका लागि एक दिने अभिमुखीकरण तालिम कार्यक्रम समेत सम्पन्न गरिएको थियो। नेपालमा पत्रकारिताको संस्थागत विकास र श्रमजीवी पत्रकारहरूको हकहितका लागि क्रियाशील महासंघको गौरवमय ७१ वर्ष पुगेको अवसरमा कुवेतमा कार्यरत…
सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक गरिएको हो। नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीहरू विसं २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलन तथा यसअघि भएका विभिन्न…
![]()