Saturday 14th November 2026
ट्रेन्डिङ
Image

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम पूरा गर्न" सैन्य कारबाही गर्न सक्ने वा कूटनीतिक सम्झौतामा पुग्न सक्ने बताएका छन्। यसको जवाफमा इरानी राष्ट्रपति Masoud Pezeshkian ले अन्तरिम सम्झौता वार्ता विफल हुनुमा अमेरिकालाई जिम्मेवार ठहर गरेका छन्।…

Image

युक्रेनका राष्ट्रपति Volodymyr Zelenskyy ले देशका विभिन्न क्षेत्रमा इन्टरनेट सेवाको गति अपेक्षित स्तरमा पुगेको बताएका छन्। उनले सामाजिक सञ्जाल एक्स (X) मार्फत जानकारी दिँदै रातारात सेवा पुनःस्थापना प्रक्रिया सुरु गरिएको र शनिबार बिहानसम्म आवश्यक सुधार भइसकेको उल्लेख गरेका छन्। उनका अनुसार इन्टरनेट सेवाको पुनःस्थापनाले युद्ध मोर्चामा रहेका युक्रेनी सैनिकहरूको आपूर्ति…

Image

फ्रान्सभर शनिबार लाखौं नागरिक प्रदर्शनमा सहभागी भए । फ्रान्सको गृह मन्त्रालयका अनुसार देशभर ४ लाखभन्दा बढी मानिस सडकमा उत्रिएका थिए, जसमा करिब १ लाख १० हजार प्रदर्शनकारी पेरिसमा मात्रै सहभागी थिए। प्रदर्शनकारीहरूले शिक्षा क्षेत्रमा थप लगानी, युवाका लागि रोजगारीका अवसर वृद्धि तथा बढ्दो महँगी नियन्त्रणको माग गरेका छन्। अधिकांश प्रदर्शन…

Image

सर्बियाको राजधानी बेलग्रेडमा चुनावअघि विद्यार्थी नेतृत्वको आन्दोलनले ठूलो शक्ति प्रदर्शन गरेको छ। बिहीबार आयोजित र्‍यालीमा करिब १ लाख ५० हजार मानिस सहभागी भएका थिए। उनीहरू आगामी आइतबार हुने संसदीय निर्वाचनमा सत्तारुढ सर्बियन प्रोग्रेसिभ पार्टी (एसएनएस) लाई पराजित गर्ने अभियानमा जुटेका छन्। विद्यार्थीहरूको समर्थनमा बनेको स्टुडेन्ट लिस्ट नामक समूहले १४ वर्षदेखि…

Image

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ। तर उनको उम्मेदवारीसँगै यूएईको मानवअधिकार अवस्था र विदेश नीतिमाथि बहस सुरु भएको छ। हालका महासचिव एन्टोनियो गुटेरेसको कार्यकाल सन् २०२६ को अन्त्यमा सकिँदैछ। त्यसपछि नयाँ महासचिव चयन गर्ने प्रक्रिया चलिरहेको…

Image

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन गरेका छन्। यो अध्ययन Nature जर्नलमा प्रकाशित भएको छ। वैज्ञानिकहरूका अनुसार भाइरसको बाहिरी सुरक्षा आवरण (क्याप्सिड) हजारौं सम्भावित संयोजनमध्ये सही संरचनामा आफैं निर्माण हुन सक्छ। तर यो प्रक्रिया कसरी सम्भव…

Image

यसपालि गाउँका भित्ताहरूमा माटोको रैथाने रङ चढेन, न त गोरेटोहरूमा कसैका पाइला नै सुनिए। कुनै समय पिङको मच्चाई, चङ्गाको उडाई र ज्येष्ठ व्यक्तिहरूको हातबाट पहेंलपुर जमरासहित अक्षता लिनेको भीडले भरिने गाउँहरू यसपालि सुनसान र उज्यालोविहीन देखिए। गाउँको यो उजाड र खल्लो रूप देख्दा लाग्थ्यो मान्छे त परै जाओस् दशैँ पर्व…

Image

तिब्बत क्षेत्रमा बिहीबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन्। भूकम्पका कारण सयौं घरमा क्षति पुगेको र उद्धार कार्य तीव्र रूपमा जारी रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ। अमेरिकी भूगर्भीय सर्वेक्षण (USGS) का अनुसार भूकम्पको केन्द्रबिन्दु नागछु सहरबाट करिब १८३…

Image

दक्षिण अफ्रिकाको तटीय सहर डरबनमा आप्रवासीविरोधी प्रदर्शनका क्रममा एक विदेशी नागरिकको कुटपिटबाट मृत्यु भएको छ। प्रहरीले बिहीबार दिएको जानकारी अनुसार करिब ५० जनाको समूहले प्रदर्शनका बेला सडक किनारमा उभिएका ती व्यक्तिमाथि आक्रमण गरेको थियो। मृतकको राष्ट्रियता सार्वजनिक गरिएको छैन। उनी ३० देखि ४० वर्ष उमेर समूहका रहेको अनुमान गरिएको छ।…

Image

जलवायु परिवर्तनका कारण हुने हानि–नोक्सानी सम्बोधन गर्न स्थापना गरिएको ‘हानि–नोक्सानी कोष’ (Loss and Damage Fund) ले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब २ अर्ब ७० करोड रुपैयाँ) बराबरको अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको छ। कृषि, वन तथा वातावरण मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमार्फत उक्त जानकारी सार्वजनिक गरेको हो। यो…