अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई ह्वाइट हाउसमा आयोजित भव्य राजकीय भोजमा स्वागत गरेका छन्। दुवै नेताले अमेरिका–चीन सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। भोजमा एलन मस्क, मार्क जुकरबर्ग, टिम कुक र साम अल्टम्यानसहित प्रविधि तथा व्यवसाय क्षेत्रका चर्चित व्यक्तिहरू सहभागी थिए। कार्यक्रम बाहिर भने केही…
संयुक्त राष्ट्रसंघको महासभाको तेस्रो दिन इजरायल, प्यालेस्टाइन र इरानका विषयले धेरै चर्चा पाए। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको कडा आलोचना गर्दै इजरायलको सैन्य कदमको बचाउ गरे। उनको भाषणको विरोधमा न्यूयोर्कमा प्रदर्शन पनि भएको थियो। प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले भिडियोमार्फत सम्बोधन गर्दै गाजामा युद्धविराम लागू गर्न र इजरायललाई जवाफदेही बनाउन विश्व…
अमेरिकी गुप्तचर निकायले चीनले उपलब्ध गराएको स्याटेलाइट तस्बिर र गुप्तचर सूचनाका कारण इरानको सैन्य क्षमता उल्लेखनीय रूपमा बढेको जनाएको छ। यस सहयोगले इरानलाई होरमुज जलडमरूमध्यमा जहाजहरूको निगरानी गर्न तथा अमेरिकी सैन्य अड्डामाथि अझ सटिक आक्रमण गर्न मद्दत पुगेको बताइएको छ। प्रतिवेदनअनुसार जुलाईमा जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा चिनियाँ भू–स्थानिक…
देख्दा मुस्कान फुल्छ, मनभरि उज्यालो छाउँछ, दुःखका ती क्षणहरूमा साथ तिम्रै याद आउँछ। गल्ती हुँदा सही बाटो देखाउने हात तिम्रो, अँगालोमा बाँधिदिँदा हराउँथ्यो पीर मेरो। दाजु मात्र कहाँ हौ र, मामा पनि तिमी भयौ, बाबुसरी माया दिई जीवनभरि साथ दियौ। उमेरले तीन वर्षको दूरी मात्र थियो हाम्रो, तर तिम्रो वात्सल्यले…
चीनका राष्ट्रपति सी जिनपिङ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा अमेरिकाको राजकीय भ्रमणमा छन्। ट्रम्पले सी लाइ एक दशकभन्दा बढी समयपछि पहिलो पटक व्हाइट हाउसमा राजकीय स्वागत गरेका छन्। स्वागत समारोहमा सैनिक सम्मान, सैन्य ब्यान्ड, एफ–२२ लडाकु विमानको उडान प्रदर्शन तथा भव्य राजकीय भोजको व्यवस्था गरिएको छ। वाशिङ्टनमा एक दशकभन्दा बढी…
संयुक्त राष्ट्रसंघ (यूएन) महासभाको पहिलो दिन विश्वका प्रमुख नेताहरूले इरान, युक्रेन युद्ध र भेनेजुएलाको राजनीतिक अवस्थाबारे धारणा राखेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता हुन सक्ने बताएका छन्। तर सम्झौता नभए कडा कदम चाल्न सकिने चेतावनी पनि दिएका छन्। उनले युक्रेन र रुसबीच शान्ति सम्झौता हुने विश्वास व्यक्त गरेका…
क्यानडाका प्रधानमन्त्री मार्क कार्नी ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नो शैली परिवर्तन गरेको संकेत दिएका छन्। लामो समयसम्म नरम र कूटनीतिक व्यवहार गरेका कार्नीले हालै एक कार्यक्रममा ट्रम्पको चर्चित हात हल्लाउने शैलीको नक्कल गर्दै व्यंग्य गरेका छन्। अमेरिका र क्यानडाबीच व्यापार वार्ता पटकपटक अवरुद्ध भएपछि र दुवै देशबीच तनाव बढेपछि…
चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक अमेरिकामा भेट्दा चीन आर्थिक र प्रविधिका धेरै क्षेत्रमा अमेरिकाभन्दा पछाडि थियो। तर अहिले अवस्था निकै बदलिएको छ। चीन कृत्रिम बुद्धिमत्ता (AI), अन्तरिक्ष प्रविधि, विद्युतीय गाडी, रोबोटिक्स र चिप उत्पादनजस्ता क्षेत्रमा…
सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा, आज एक्लै छन् मेरा। हिजो आफ्ना लाग्ने मान्छे, आज बने पराई। क्यालेन्डरमा मेटिन्छ, दिन–मिति वर्षौँमा। तर त्यो घाउ कहाँ मेट्ला, मुटुभित्र बसेको? हाँस्न खोज्छु संसारमा, आँसु लुकाई मनमा। केही घटना…
प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ। प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा सरकारको कामकाज सञ्चालन गर्न वाग्लेको नाम सिफारिस गरेका थिए। सोही सिफारिसका आधारमा राष्ट्रपतिले उनलाई कार्यवाहक प्रधानमन्त्री नियुक्त गरेका हुन्। प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघ महासभामा असोज…
![]()