Thursday 15th January 2026
ट्रेन्डिङ
Image

तितोपाटी - मुगु जिल्लामा मदिरा सेवन गरी श्रीमतीलार्इ कुटपिट गर्ने श्रीमानका विरूद्ध जिल्ला अदालतमा श्रीमतीले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएपछि श्रीमानले अात्महत्या गरेका छन्। छाँयानाथ रारा नगरपालिका–२ चैना गाँउ बस्ने ३० वर्षीय जालन्दर भन्ने महेन्द्र चौलागाईले आइतवार अारुकाे  बाेटमा पासाे लगाइ अात्महत्या गरेका हुन्। आइतवार श्रीमानसँग झगडा गरे पछि श्रीमतीले सम्बन्ध बिच्छेद गर्न भनि जिल्ला अदालतमा…

Image

तीतोपाटी- वैदेशिक रोजगारीका लागि कतार गएका एक नेपालीले आफुले काम गरेको पारिस्रमिक नपाए पछी कतारमा आत्महत्या गरेका छन। कतारको एक्वा मास्टर्स कम्पनीमा बिगत ५ बर्ष देखि कार्यरत काठमाडौ जोरपाटी अत्तरखेलका ४६ वर्षीय इमान सिंह जिम्बाले गत सोमबार कम्पनी होस्टेल नजिकैको रुखमा झुन्डिएर आत्महत्या गरेको कतार बाट बिबि खरालले जानकारी दिएका छन। गत…

Image

हरि कृष्ण न्यौपाने- कुवेतमा घरेलु महिला कामदारको रुपमा रोजगारीका लागि आएकी सुनसरीकी ४५ बर्षिय पेसल माया राइको कुवेती स्पोन्सर(साहु)को छोराले छुरी प्रहार गरी हत्या गरेका छन।राहदानी नं-०६५५६१९६ र नेपाली नागरिकता नं:-२४८०(सुनसरी) रहेकी पेसल माया राइको ३-अगस्ट-२०१८, शुक्रबारका दिन आफुले काम गर्ने साहुकै छोराले छुरा प्रहार गरी हत्या भएकोमा उक्त छुरा…

Image

बसन्त थापा - “गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नारा बोकेर कुवेतमा ९ बर्ष पहिला ‘२५ डिसेम्बर २००९’मा स्थापना भएको नेपाली समाज कुवेतको सबैभन्दा जेष्ठ जातिय संस्था तमुहरुको साझा संस्था ‘तमू समाज कुवेत’ले आफ्नो चौथो अधिवेशन  २२ सेप्टेम्बरमा,शुक्रबार-२०१८का दिन फर्वानियास्थित सेफ…

Image

तितोपाटी - संविधानसभामार्फत बनेको नेपालको सविधान जारी भएको २०७२ आसोज ३ को अवसरलाई राष्ट्रिय महत्वको उत्सव मान्दै आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी तेस्रो संविधान दिवस मनाइदैछ। संविधान दिवसको अवसरमा सरकारले आज राजधानीको सैनिक मञ्च टुडिखेलमा एक विशेष समारोहको आयोजना गरेको थियो। राष्ट्रपति विद्यादेबी भण्डारी, प्रधानमन्त्री केपी शर्माओली, प्रधान न्यायाधीशलगायतका स्वदेसी तथा…

Image

तीतोपाटी- मलेशियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या आज बिहानसम्म छ पुगेको छ । विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका छन् । उनीहरु मलेशियाको सेलेङगर शहरमा रोजगारीका क्रममा थिए । उनीहरुको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको मलेशियाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलले जानकारी दिनुभयो ।…

Image

तीतोपाटी-वैदेशिक रोजगार ऐनमा रहेको व्यवस्थालाई संशोधन गरेर यो व्यवस्था लागू गर्न लागिएको हो । पछिल्लो व्यवस्था मन्त्रिपरिषदबाट पास भइसकेको छ । संसदबाट संशोधन पास हुनेबित्तिकै कामदारले विदेशबाटै श्रमस्वीकृति लिन पाउनेछन् । सरकारले तत्काललाई विदेशमा घरेलु काममा पठाउन रोक लगाएको छ । यही व्यवस्थाका कारण घरेलु काममा पनि राम्रो काम र…

Image

तितोपाटी डट कम -मलेशिया,असोज २।मलेशियाको विभिन्न कम्पनीमा कार्यरत कामदारले सोमबार राति रक्सी पिउदा ४ नेपाली सहित १५ जनाको ज्यान गएको मलेशियन प्रहरीले जनाएको छ। रक्सी पिउदा बिरामी परेका ३३ जना मध्य १९ जना बिरामीको राष्ट्रियता पहिचान भएको छ ।जसमा सबैभन्दा बढी नेपाली रहेका छन्। १५ जना नेपाली, २ जना मलेसियन…

Image

तितोपाटी - कुवेतमा नमुना बिश्वकर्मा समाज नेपाल- कुवेतले नजिन बि. क. बचाउ अभियान चलाउने भएको छ । म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका -२ लम्सुङका प्रेम बि.क को छोरा नजिन बि.क को अाँखामा बिगत पाँच महिना पहिले मासु पलाएको थियो । बिस्तारै आखामा मासुको आकार बढ्दै गएको र अाँखामा क्यान्सर भएर अाँखाकाे…

Image

हरि कृष्ण न्यौपाने- खोटाङ घर भई कुवेतको कम्बाइन कन्स्ट्रक्सन कम्पनी ग्रुप कुवेतमा कार्यरत ३२ बर्षिय पासाङ दोर्जे शेर्पाको सवारी दुर्घटनामा मृत्‍यु भएको छ। हिजो सेप्टेम्बर १६, आइतबारका दिन कार्य स्थलमा जाने क्रममा कुवेतको जहारा रोडमा उक्त सबारी साधन दुर्घटना हुँदा शेर्पाको र एक भारतीय नागरिकको मृत्‍यु भएको हो भने केही…