Tuesday 24th March 2026
ट्रेन्डिङ
Image

तितोपाटी - कुवेतमा २५६३ औं बुद्ध जयन्ती भब्यरुपमा मनाइएको छ । नेपाल तामाङ घेदुङ कुवेतको आयोजनामा २५६३औं बुद्ध जयन्ती शान्ती पुजा पाठ तथा प्रबचन कार्यक्रम हिँजो १७ मे २०१९ शुक्रबार का दिन कुबेतको फर्वानिया स्थित युनिक अडिटोरिय हलमा सम्पन्न भएको हो ।  घेदुङ कुवेतका अध्यक्ष सुरेश ग्याबा तामाङको सभाध्यक्षता तथा नेपाली राजदीतावास…

Image

तितोपाटी - लुम्बिनी समाज नेपाल कुवेतको कार्यबाहक अध्यक्षमा रमेश नेपाली "पाल्पाली" चयन भएका छ्न । समाजको शुक्रबार संरक्षक सल्लाहकार सहित बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको कुरा महासचिव नेत्र पेमि मगरले तितोपाटी डट कम लाइ जानकारी गराएका छ्न । समाजका अध्यक्ष रुपेन्द्र बिक्रम हमाल भागिरथ चापागाईं अभियानको आर्थिक हिनामिनामा विवादमा…

Image

तितोपाटी - मिडिया काउन्सिल सम्बन्धी विधेयकको कारण प्रेस स्वतन्त्रता र सूचनामा अंकुश लाग्ने अवस्था उत्पन्न भएको भन्दै मुलुकभरका संचारकर्मी विरोधका लागि शुक्रबार सडकमा ओर्लिएका छन्। नेपाल पत्रकार महासंघको आह्वानमा भएको विरोधमा आसञ्चार र मानव अधिकार क्षेत्रका अगुवाले सरकार प्रेस स्वतन्त्रतालाई बन्देज लगाउने कानुन बनाएर अधिनायकवाद उन्मुख रहेको बताए। काठमाडौंको नयाँ बानेश्वर र अन्य जिल्लामा…

Image

तितोपाटी - नेपाल सरकारले मन्त्री परिषदबाट पारित गरि संसदमा छलफलको लागि दर्ता गराएको मिडिया काउन्सिल विधेयकमा भएका प्रेश तथा अभिव्यक्ति स्वतन्त्रतालाइ अंकुश लगाउने प्राव्धानहरूको विरोध गर्दै नेपाल पत्रकार महासंघ कुवेतले एक विज्ञप्ति जारी गरेको छ । महासंघ कुवेत शाखाद्वारा जारी विज्ञप्तिमा सरकारको चौथो अंगको रूपमा मानिएको स्वतन्त्र पत्रकारिता जगतलाइ नै अंकुश…

Image

ववर्तमान नेपाली राजनैतिक भारतीय बिस्तारवाद सङ्ग सङ्गै पुरातनवादी नोकरसाही पुंजीवादी, एकात्मकवादी, नवउदारवादी पुंजीवाद तथा जड सुत्रीय पुंजीवाद र एकल धुर्विय राजनैतिक, पशिच्मा शक्तिहरुको दाउपेच र भुलभुलैयाले गर्दा बर्तमान राज्यसत्ताबाट नेपाल र नेपाली समाज शोषण र दमनमा परिरहेको परिस्थिति छ, वर्तमान राज्य सत्ताले वर्गिय राज्यसत्तालाई विध्वंस गरेर नया एकल वर्गिय राज्यसत्ता…

Image

तितोपाटी- परिवारका हरेक सदस्यको खुसी, इच्छा, चाहनाको ख्याल राख्दै जाँदा आफ्नो इच्छा, चाहना कयौँ माइल पर छुटिसकेको पत्तो छैन महिलाहरूलाई । मानौँ उनीहरू जीवित प्राणी होइन कि परिवारको हरेक सदस्यको काम गरिदिने रोबर्ट हुन् । जसले अरूले भनेको काम गर्छ, उसको न आफ्नो इच्छा हुन्छ न त कुनै माग नै,…

Image

तितोपाटी - अफगानिस्तानमा एकजना चर्चित महिला पत्रकार तथा राजनीतिक सल्लाहकार मिना मंगलको हत्या भएको छ। उनलाई गोली हानी हत्या गरिएको सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ। पत्रकार मिना मंगललाई राजधानी काबुलमा शनिबार दिउँसो गोली हानी हत्या गरिएको थियो। पत्रकार मंगल राजनीतिमा पनि सक्रिय थिइन्। राजनीतिमा आउनुअघि उनी एक…

Image

तितोपाटी - गत १८ बैशाखमा शान्तिनगर बानेश्वरमा सात वर्षीय बालिकालाइ बलात्कार गर्ने आरोपी राजु खरेल १३ दिन पछि प्रहरीको फन्दामा परेका छन् । खरेल विरुद्ध १८ बैशाखमा बालिकाकी आमाले महानगरिय प्रहरी वृत्त बानेश्वरमा किटानी जाहेरी दिएकी थिइन् । पुर्ख्याैली काभ्रे तिर घर भएका भगाैडा प्रहरी असइ खरेल किटानी जाहेरी लगत्ते…

Image

रवि ओड र चक्र बमले कुवेतमा सांगीतिक धमाका मच्चाउने तितोपाटी - सुदुरपश्चिमेली नेपाली समाज कुवेतले आफ्नो दोस्रो बार्षिउत्सब तथा अधिवेशन नेपाल आइडल सिजन २ का रबि ओड र चक्र बम को साथमा "बृहत् सांस्कृतिक धमाका २०१९ "बिभिन्न साङ्गितिक प्रस्तुतिहरुको साथमा गर्ने भएको छ। “सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली" भन्ने मूल नाराका साथ कुवेतमा…

Image

मिति : २०७६-बैशाख -३१ गते सम्माननिय प्रधानमन्त्री  के.पि शर्मा ओली ज्यसू प्रधानमन्त्रीको कार्यलय, सिहदरबार नेपाल सम्माननिय प्रधानमन्त्री ज्यु, आज मैले जानी नजानी केही बुझेको आधारमा त केही म आफैले भोगेको आधारमा मेरा यी अशुद्ध शब्दहरुले मेरा मन मुटुमा खेल्दै गर्ने कुराहरु या त भनु लाखौं युवाहरुले कल्पना गर्ने मिठा सपनाहरू तपाईंलाई…