Wednesday 21st October 2026
ट्रेन्डिङ
Image

तितोपाटी - नेकपाका सांसद अग्निप्रसाद सापकोटा सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन्। सापकोटाको विपक्षमा कसैले पनि उम्मेदवारी नदिएको कारण प्रतिनिधिसभाको नियमावली २०७५ को नियम ७ को उपनियम ३ बमोजिम निर्विरोध निर्वाचित भएका हुन्। आज आइतबार बसेको प्रतिनिधिसभाको बैठकले सापकोटालाई सर्वसम्मत रुपमा सभामुख चयन गरेको हो । प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ…

Image

सगरमाथा साहित्य प्रतिष्ठानले विश्वव्यापी कविता प्रतियोगित २०७६ गर्ने भएको छ। प्रतिष्ठानले एक सूचना प्रकाशित विश्वव्यापी कविता प्रतियोगिता गर्न लागेको जनाएको कुरा कुवेतका साहित्य सर्जक एवं कोसेली समुहका मरूभूमि हालचाल प्रमुख अमर खड्काले तितोपाटी डट कम लाइ जनाएका छन्। देश विदेशमा छरिएर रहेका नेपाली साहित्यका श्रष्टा साहित्यकारलाई एकजुट गराउने उद्देश्यले स्थापित…

Image

तितोपाटी - 'साहित्य सुधा नेपाल' इजरायलले नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा. गंगा उप्रेतीको समुपस्थितिमा इजरायलमा एक काव्य गोष्ठी सम्पन्न गरेको छ। उक्त काव्य गोष्ठीको लागि नेपालबाट कुलपति उप्रेती सहित प्राज्ञद्वय देवी नेपाल र अम्म जोशी इजरायल पुगेका थिए।  साहित्य सुधा नेपालकी संस्थापक  झापा निवासी हाल इजरायलमा कार्यरत मनीषा प्रसाईकाे संयोजनमा…

Image

तोयानाथ उपेक्षित - प्रवासको हकमा एनआरएन भन्ने वित्तिकै आर्कषण हुने सँस्था हो तर कतिपय गैर जिम्मेवार एनसीसी नेतृत्वका कारण कयौ देशहरुमा एनआरएन प्रति वितृष्णा जगाउने काम नभएका होईनन्। एनआरएन भनेपछि मुण्टो बटार्ने र कुनै अमुक नामको संस्था खोलेर भए पनि काउन्टर गतिविधी गर्ने सम्मका धेरै उदाहरण छन्। लगभग एनसीसी कुवेत…

Image

तितोपाटी- अन्तराष्ट्रिय कलाकार समाज कुवेतद्वारा आयोजना छैठो वार्षिकउत्सव तथा सांस्कृतिक धमाका-पवित्र समाज सेवा नेपालको (च्यारिटी शो-२०२०) कार्यक्रम हिजो शुक्रवारको दिन कुवेतको जिलिबस्थित इण्डियन सेण्ट्रल स्कूल हलमा भव्यरूपमा सम्पन्न भएको छ। अध्यक्ष डोलराज न्यौपानेको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथी एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी, रहेका थिए भने विशेष अतिथीमा…

Image

तितोपाटी- विराटनगरकी लीला सापकोटा (नाम परिवर्तन)लाई दलालहरूले अजरबैजानको एउटा स्थानीय अस्पतालमा क्लिनरको काम दिने भन्दै गत मङ्सिरमा त्रिभुवन विमानस्थलवाट जहाज चडाए । अजरबैजान हिँडेकी लीला अन्ततः यूएई हुँदै कुवेत पुगेकी छन्  । सामाजिक सञ्जालमार्फत् शिलापत्रडटकमको सम्पर्कमा आएकी लीलाले आफूलाई अजरबैजान भनेर झुक्याएर कुवेत ल्याइएको बताइन् ।‘भिजिट भिसालाई वर्किङ भिसा बनाएर रूट…

Image

काठमाडौं- आइसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा आयोजना हुने पहिलो एक दिवसीय शृङ्खला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल, ओमान र अमेरिकासँग हुुने त्रिकोणात्मक शृङ्खलाका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। बन्द प्रशिक्षणमा रहेका २४…

Image

कास्की -गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेविरुद्ध उजुरी दिने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।मिलनलाई ठगी मुद्दामा पोखराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी राजकुमार केसीले जानकारी दिए । उनीविरुद्ध चेक बाउन्स र धाकधम्कीका उजुरी समेत रहेको बताइएको छ । यसअघि आफूलाई हातपात गरेको भन्दै गुरुङले…

Image

काठमाडौं -सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा)का सांसद अग्नि सापकोटालाई सभामुख नबनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। वरिष्ठ अधिवक्ता तथा मानव अधिकारवादी दिनेश त्रिपाठीले शुक्रबार सापकोटालाई सभामुख हुनका लागि योग्य नभएको जिकिर गर्दै उनलाई पक्राउ गरेर छानबिन गर्न शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। सर्वोच्चमा रिट विचाराधिन…

Image

राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन्। प्याकुरेलले आफ्नो राजीनामा पत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शुक्रबार पेस गरेका छन्।  उनले भने , ‘मैले राजीनामा दिएको हुँ।’मानवअधिकार क्षेत्रका क्रियाशील प्याकुरेललाई राजनीतिक, सामाजिक र मानवअधिकारसम्बन्धी सुझाव र सल्लाह दिनेगरी २०७४ चैत ९ गते विज्ञ पदमा नियुक्त गरिएको थियो। प्याकुरेलले नेपाल कम्युनिष्ट…