सदाको मृत्युको छानबिन गर्न सरकारले गठन गर्यो समिति झाडापखालाले आइसोलेसनमा छटपटाइरहेका १६ वर्षीय छोरा राजु सदाको ज्यान जोगाउन दुई सातादेखि दौडधुप गरिरहेका अशेश्वरले मजदुरी गर्न पाएका थिएनन् । ऋण निकालेर उपचारका लागि प्रयास गर्दा पनि छोराको ज्यान जोगाउन नसकेको पीडा खेपिरहेका उनी बिहीबार बिहान भने अर्को पीडामा थिए, अन्न ग्रहण कसरी…
हरि कृष्ण न्यौपाने-सिन्धुपाल्चोक,स्याउले-१ घर भई लामो समय देखी कुवेतमा कार्यरत विश्व कुमार श्रेष्ठको मृत्यु भएको छ।उनको कुवेतको फर्वानिया अस्पातलमा उपचारकै क्रममा हिजो जुन-२४, बुधवार,२०२० का दिन मृत्यु भएको हो। नेपाली राजदूतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले विश्व कुमार श्रेष्ठको मृत्यु भएको पुष्टी भएको बताए।उनले थपे"कुवेतको एक सेक्त्यूरिटी कम्पनीबाट भागेर बिगत…
तितोपाटी - नेपालमा अहिले सम्म कुल १११६२ जना कोरोना संक्रमित भएका भइ २६५० जनाले कोरोनालाइ जितेका छन् भने २६ जनाको ज्यान गएको छ । विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३१२ जनाले…
गजल झरझर झरि पछि उज्यालो घामको आसमा । मुटु छुने जाडो पछि न्यानो यामको आसमा ।। प्रतिक्षा छ अन्धकार चिर्ने आकांक्षा लिएर पर्खि बसे थालनी सुनौलो कामको आसमा ।। गरीबीको पीडा झन् झन बढ्यो आँसु पिएर पसिना बिक्री हुँदै थियो केहि दामकोआसमा ।। सधैँ अभाव झेलिरह्यौं च्यातिएको मन सिएर सन्ततिको…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११४ जनाले कोरोना जितेर घर फर्केका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १०७२८ पुगेको छ भने अहिलेसम्म ७६ जिल्लामा कोरोनाभाइरस फैलिसकेको…
पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा जातीयता, वर्गीयता र क्षेत्रीयताको संकीर्ण दुर्भावना फैलिएको भन्दै सरकारप्रति चार प्रश्न गरेका छन् । बुधबार वक्तव्य जारी गरी पूर्वराजा शाहले बदलिँदो विश्व व्यवस्था बुझेर आफ्नै पद्धतिमा फर्किनुपर्नेमा जोड दिएका छन् । उनले आफ्नो पद्धति के हो भन्नेचाहिँ स्पष्ट पारेका छैनन् । पूर्वराजाले भनेका छन्, ‘बदलिँदो विश्व व्यवस्थालाई…
भैरहवा -भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको एघार महिनामा साढे ६२ प्रतिशत मात्र राजश्व संकलन गरेको छ ।चालु आव २०७६/०७७ मा एक खर्ब ६ अर्ब ८९ लाख राजश्व संकलनको लक्ष्य पाएकोमा असार ६ गते सम्म ६६ अर्ब ३२ करोड ५८ लाख मात्र राजश्व संकलन भएको भैरहवाका भन्सार कार्यालयका सूचना अधिकृत…
भलादमी मानिस पनि पशुको जस्तो स्वभाव राख्दछ । सज्जन बन्ने कहिल्यै सोच्दैन लुटेर भाग्दछ ।। अजेय छन देशका नेता शोषण गर्दछन् । लोभले यहाँ आफन्त साथी कहिल्यै भन्दैनन ।। घटिया सम्म अदेख काम गर्छन बेसरी । अस्लिल काम गरेको देख्दा स्वागत कसरी? सँस्थाले पनि गर्दैनन काम सम्पती पाए पछि ।…
अर्जुन दवाडी- औ, सानि सून न, यो पाली त एउटा बाईक किन्नु पर्यो हौ! अब कमाउने तपाई नै हो, किन्नु नि त! सानिको सहमती। अलिकती पैसा डिपोजिट गरेको छु, थै थाप गरेर भोलि नै निकालुँ की!! ठीकै छ, निकाली हाल्नु, पैसा भनेको हातको मैला आज छ, भोलि छैन। खाँचो पनि त…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७६ जनाले कोरोना जितेर घर फर्केका छन् र थप १ जनाको मृत्यु भएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १००९९ पुगेको…