तितोपाटी - बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको भुजीखोलामा बुधबार राती एक्कासी आएको बाढीले बगाउँदा ४१ जना बेपत्ता भएका छन् भने १४ जनाको शव भेटिएको छ जसमा १ जनाको सनाखत भएको छ । सुतिरहेको अवस्थामा मध्यरातमा बाढीले आएको बाढीले ढोरपटन नगरपालिकाको वडा नम्बर ७, ८ र ९ का ३१ घर बगाएको जिल्ला…
तितोपाटी - नेकपाले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने भएको छ । प्रधानमन्त्री केपी ओली गाैतमलाइ राष्ट्रिय सभामा लैजान सहमत भएपछि बिहीबार बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा पठाउने औपचारिक निर्णय गरेको हो । ओलीले अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिन खोजेका थिए । पूर्ववत निर्णयअनुसार आफू राष्ट्रिय सभा…
तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप १२२८ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ४२८७७ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १८४१३ जना उपचाररत रहेका छन् । एकै दिन संक्रमित भएको अहिले सम्मकै अधिक संख्या हो । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या २५७…
तितोपाटी - कोरोना महामारी नियन्त्रणको लागि उपत्यकामा जारी निषेधाज्ञाकै समयमा रातो मत्स्येन्द्रनाथको रथ तानीएको छ । ललितपुरको पुल्चोकमा रहेको रथ तानेपछि भिडभाड भएकोले निषेधाज्ञाको पालना नभएको भनि प्रहरीले हस्तक्षेप गरेको छ। रथ तानिरहेका युवाहरुलाई तितरवितर पार्न प्रहरीले ललितपुरको पुल्चोकमा सुरुमा पानीको फोहोरा प्रयोग गरेको छ। भिड तितरवितर नभएपछि प्रहरीले अश्रु…
तितोपाटी - बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकामा अविरल वर्षा सँगै बुधबार राती आएको बाढीले कम्तिमा ११ जनाको मृत्यु भएको छ भने दर्जनाै मानिसहरू बेपत्ता भएका छन् भने दर्जनाै घरहरू बगाएका छन् । उक्त नगरपालिकाको वडा नम्बर-१ देखि वडा नम्बर-९ सम्म छुने ठाडो खोलामा बाढी आएकाले कहाँ कहाँ क्षति भएको भनी यकिन…
तितोपाटी - विश्वव्यापी महामारिको रूपमा हलचल मच्चाइरहेको कोभिड-19 संक्रमणको जोखिम कायमै रहे पछि राजधानी उपत्यकामा निषेधाज्ञा अलि खुकुले गर्ने गरि थप एक साताका लागि बढाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को संयुक्त बैठकले उपत्यकामा कोरोना संक्रमणको जोखिम अझै उच्च रहेको भन्दै भदौ २४ गते मध्यराती सम्मका…
दुःखमा पनि माया सँगै माया साट्न मन छ । आरोहअवरोह जिवनका सँगै काट्न मन छ । समाल्न पनि सकिएन मेरो एक्लो मनलाई कहिल्यै नटुट्ने मायाको डोरी बाट्न मन छ । ईश्वरले सृष्टिमा ठुलो झेल गरे जस्तो लाग्यो । सपना होकि आकाश बाटै झरे जस्तो लाग्यो । मन अमिलो हुन्छ सबैले…
तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप ११२० जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ४१६४९ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १८१०८ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या २५१ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा…
तितोपाटी- गैरआवासीय नेपाली संघ (एनआरएनए ) ले सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ स्थित लिदीका पहिरो पीडितलार्ई ५ लाख आर्थिक सहयोग गरेको छ । पहिरो पीडितहरुको अस्थायी बस्ती बासखर्क पुगेर एक समारोहका बिच संघका उपाध्यक्ष सोनाम लामाले ५ लाख आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । उपाध्यक्ष लामाले जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण…
भागवत गीता लिए कौरव नारायणी सेना त हार्नु पक्कै छ। ??? धनु हातमा अर्जुनको आडमा कृष्ण साथमा । ??? भाग्वत गीता अति राम्रो साहित्य पढ्नु भा छ त ???? कर्म बखान कृष्णजीको मुखको मिठो बयान । ??? कथा भिष्मको पितृभक्ति साथको अति सुनौलो । ??? कर्ण अपार को पो माथ…
![]()