आज बिहान विमानस्थलमा टेक्दा मेरो मन खुशीले गदगद थियो । सबै वेदना भुलि सकियो, आज खुशीको क्षण थियो । यसो आँखा घुमाए, सधैं आउँदा जस्तो भीड थिएन । सुरक्षाकर्मी तैनाथ थिए । लाग्छ मलाई जेल लान लागिएको छ । अघि पछि कोही छैन, सिधै होटलमा लैजाने बस छ । न…
आउनुस् सबैजना सुसेलीमा रमाऊँ । यो गीति कविता हो र अत्यन्तै गेयात्मक छ । नपत्याए गाएर त हेर्नुस् । हामी नेपाली डाँडा पाखा घन्कियो हाम्रो सुसेली।???????? सबै मिलेर सुसेलीको बिकास गरौँ जुटेर।???????? गीति कविता सुसेलीमा कविता लेख सविता ।???????? गाए कोइली छम छम गरेर नाचे जुरेली।???????? आजभोली त सुसेलीमा खोलो…
तितोपाटी - अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार साँझ अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री पदबाट राजीनामा दिएका छन् । मन्त्री खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट राजीनामा दिएपछि निजले सम्हाल्दै आएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी राष्ट्रपति विद्यादेवी भण्डारीले…
ठुला-ठुला उद्योगधन्दा, गर्नेलाई कर हुँदैन । घुसमा चल्ने नेपाल, सरकारको भर हुँदैन ।। हामी सबै नेपालीको, घर घरमा यसपाली पहिलेको जस्तो खुशीको जमघट, दर हुँदैन ।। तिमी परिश्रम गर, जताततै बिक्न सक्छाै अनि कसैको दबाबमा, बाँच्ने डर हुँदैन ।। अब जात, धर्मको घमण्ड गर्न छोडिदेउ घाटमा पुगेपछि कसैको घर, थर…
दिनमा कुम्भ झैं सुतेर राती जाग्ने बानी परेका हामी । सुनको थालीमा पिठो भिख माग्ने बानी परेका हामी । आफ्नो धरातल बिर्सिएर आज अरुको लहलहैमा कान खोजेर कागको पछि भाग्ने बानी परेका हामी । कञ्चन गगन खुलेको सपना देख्छु । गाउँ पाखामा डुलेको सपना देख्छु । आशा पलायो मेरो मनको…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्व मानब समुदायलाइ नै चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा एकै दिन १४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. राजेश्वर गाैतमले बताएका छन् । मृत्यु हुनेमा ४…
तितोपाटी - विश्वव्यापी महामारी कोभिड - 19 संक्रमितको संख्या नेपालमा ४४ हजार नाघेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३५९ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ४४२३६ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १८४०४ जना उपचाररत रहेका छन् । एकै दिन संक्रमित भएको अहिले…
तितोपाटी -रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा हिँजो झडप भएपछि ललितपुरको सहरी क्षेत्रमा आज शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ । बल्खु पुलदेखि मनोहरासम्म र जिल्लाअन्तर्गत पर्ने चक्रपथभित्र लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ । कोरोना संक्रमण बढ्दै…
सबैजनालाई नमस्कार । म हरि शर्मा । म आफूलाई ब्यङ्य कवि भन्न मन पराउँछु । यो सुसेली नेपालमा परापुर्वकालदेखि चली आएको गीति कविता हो । यो हाइकु जस्तै छ भए पनि हाइकु भने पटक्कै हैन । यहाँहरुलाई भ्रम नहोस यो यहाँ हुनेहरु कसैप्रति लक्षित छैन । यो मैले रास्टृय सुसेली…
तितोपाटी - भारतले पबजीसहित ११८ मोबाइल एप्समाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । भारतको सूचना तथा प्रविधि मन्त्रालयले हिँजो बुधबार यस्तो निर्णय गरेको हो । मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । मन्त्रालयले सार्वजनिक गरिएको विज्ञप्तिमा यी मोबाइल एपहरु भारतको सम्प्रभुता र अखण्डता, सुरक्षा र सार्वजनिक व्यवस्थाप्रति पूर्वाग्रही…
![]()