Friday 30th October 2026
ट्रेन्डिङ
Image

पृथ्वी जयन्तीका अवसरमा आज (सोमबार) राजधानीमा ¥याली निकाल्ने क्रममा भएको झडपको विषयलाई लिएर प्रसिद्ध अभिनेत्री मनिषा कोइरालाले आक्रोश व्यक्त गरेकी छन् ।सामाजिक सञ्जालमा उनले पृथ्वी नारायण साहको शालिक अगाडि सरकारले आपत्तिजनक कार्य भएको बताएकी छन् । उनले ट्वीटरमा लेखेकी छन्,’ मैले आशा गरेकी थिए किÞ जनताको राष्ट्रीय एकता प्रतीककां सामुहिक…

Image

 नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले मुख्यमन्त्री शेरधन राईसहित आठ जनालाई तीन महिनाका लागि निलम्बन गरेको छ । प्रचण्ड–नेपाल पक्षले प्रदेशसभाको कुनैपनि गतिविधिमा सहभागी हुन नपाउने गरी सोमबार उनीहरुलाई निलम्बन गरेको हो । मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक…

Image

निःश्वार्थी, विश्वासिलो हुन्छन् इमान्दार हजुर । राम्रो पेशा मध्ये एउटा लाग्छ पत्रकार हजुर ।। व्यक्ति, समाज, सिङ्गो देश, अन्तर्राष्ट्र विश्वको नै, सत्य खबर जनता माझ ल्याउने बारम्बार हजुर । जहाँ पुग्छन् जे जे देख्छन् त्यही कुरा टप्प टिपी, अति छिटो फिँजाउँछन् बनाइ अखबार हजुर । सबुत प्रमाण जुटाएर, यथार्थ बाहिर…

Image

तीतोपाटी - संसारका उत्कृष्ट एक सय शहरहरुको सूचीमा दक्षिण एषियाली राष्ट्रमा दिल्ली मात्र परेको छ । उसको स्थान ६२ औ रहेको छ जब की कुवेतको स्थान ८६ नम्बर मा पर्दछ । खाडी राष्ट्रमा दुवई टप १० मा पर्न सफल भएको छ । यसरी नै युएई को अर्को शहर अबुधाबी ले…

Image

कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले चाहेर पनि आफूलाई हटाउन नसकेको भन्दै यही स्थिरता र स्थायित्व भएको बताएका छन् । आइतबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव हुनु अस्थिरता नभएको जिकिर गरे । ‘संवैधानिक बाटोबाट जाँदा अस्थिरता भनिँदैन,’ उनले भने, ‘अस्थिरता त्यतिबेला हुन्छ, जतिबेला बाध्य शक्तिको इशारामा…

Image

प्रशन्न पोखरेल- नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेपछि उक्त कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख भनेको छ।तर कांग्रेसका निर्णयहरू तथा विज्ञप्तिहरूमा कहीँ पनि प्रतिनिधि सभा पुनर्स्थापना भन्ने शब्द राखेको भेटिँदैन। प्रधानमन्त्रीको कदम सच्याउन सडक संघर्षमा जाने केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय गरे पनि कांग्रेसभित्र दुइटा मत अहिले…

Image

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका नेता योगेश भट्टराईले चार जना पूर्व प्रधानन्यायाधीशहरुले संसद् विघटनका सम्बन्धमा राय दिनु स्वभाविक भएको बताएका छन्। आइतबार साँझ सामाजिक सञ्जाल फेसकुमार्फत नेता भट्टराईले सर्वोच्चको जिम्मेजारीबाट अवकाश लिएका प्रधानन्यायाधीशहरुबाट संविधान र कानुनका सम्बन्धमा राय, सुझाव आउनु स्वभाविक भएको बताएका हुन्। ‘लामो समय सर्वोच्च न्यायालयमा…

Image

तोयानाथ उपेक्षित- खाडी मुलुकमा रहेका मानिस कसरी एनआरएन भए ? एउटा लामो च्याटिंगको शुरुमा यो सवालले म माथि हमला भयो । मैले अपरिचित फेसबुक मित्रलाई नम्रतापूर्व एआरएनको फुलफर्म बताए । मलाई थाहा थियो उहाँ को उत्सुकता फुलफर्म का लागि थिएन । साउदीबाट भन्दै म सँग कुरा गर्ने मित्र बास्तबमा कुवेत…

Image

तोयानाथ उपेक्षित - ईन्डोनेशियामा हिजो त्यहाँका समय अनुसार अपरान्ह २ बजेर ४० मिनटमा यात्रु विमान हरायो । उक्त विमान उडेको ४ मिनट पछि नै हराएको थियो । पछि राडरले जाँच गर्दा विमान २० किलोमिटर पर मात्र पुगेर समुन्द्रमा खसेको पाईयो । त्यहाँ भारी बर्षाका कारण विमानले ३० मिनट ढिलो उडान…

Image

असुर भावले वंश मेटिने असल कर्मले लक्ष भेटिने तरल जिन्दगी झट्ट पोखिने सफल कार्यले चाह मेटिने ।१। 🌷🙏🌺 अटुट जीवनी कर्म साथमा असल व्यक्तिको फूल हातमा कपट दुष्टको बात बातमा कुलत मूर्खको रात रातमा ।२। 🌷🙏🌺 सफल बन्नको चाहना बिना फगत पापको कर्ममा किन अटुट रूपमा साधना नभै कलह झिक्दछन्…