Tuesday 25th August 2026
ट्रेन्डिङ
Image

धेरै छन् यहाँ भोकभोकै बसेका दिनहरु । खाली पेटमा झन् पटुका कसेका दिनहरु । चटक्कै बिर्सिनु कसरी यो निर्दयी समय महामारीले जनतालाई डसेका दिनहरु । घाम किन घाम जस्तो लाग्दैन आजभोली । ‌निराशा छ किन आशा जाग्दैन आजभोली । जसोतसो जिवन गुजारा गर्नु नै छ तर पनि यो मनले किन…

Image

??? त्यो संसार पापीहरु रजाउने ठाउँ रहेछ । कसाईको यहाँ धर्मदेव भनेर नाउँ रहेछ । यो देवभूमी भनेर निर्धक्क डुल्न खोजियो त्यो त खाली गिद्दहरु रमाउने गाउँ रहेछ । ??? सैतानको घरमा सैतानको नै पूजा हुन्छ । सैतानको संगतले कोमल मुटु धुजा हुन्छ । भुलेर पनि कसैले सैतानको संगत नगर्नू…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्व समुदायलाइ त्राहीत्राही पारिरहेको कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा अाज अध्यावधिक गरिएको १८६ अाैं मिडिया ब्रिफिङमा बताइएको छ । मृत्यु हुने हरूमा प्रदेश…

Image

तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ४७२३६ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १६२५९ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या ३०० पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड -19 नोवल कोरोना भाइरसको संक्रमणको हिसाबले भारत विश्वमा शीर्ष दोश्रो स्थानमा उक्लिएको छ । दोश्रो स्थानमा रहेको ब्राजिललाइ उछिन्दै भारत दोश्रो स्थानमा पुगेको हो । धेरै मानिस संक्रमित भएको पहिलो देशको रूपमा अमेरिका रहेको छ । अमेरिकामा सबैभन्दा बढी ६२ लाख…

Image

तितोपाटी - नेपाल सरकारले कोरोनाभाइरसबाट सङ्क्रमितको उपचारको निम्ति आयुर्वेदिक औषधिको परीक्षण अघि बढाइएको जनाएको छ। त्यो परीक्षण प्रदेश ५ का करिब एक सयजनामा परीक्षण गरिने अधिकारीहरूले जनाएका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव रहेका कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीका अनुसार उक्त औषधी परीक्षणको अनुमति पाइसकेकाले प्रदेश ५ का अस्पतालहरूमा…

Image

आज बिहान कार्यक्रम उत्तम शुभकामना ।?? शुभकामना हजुरको पुरा होस् मनोभावना ।?? चिन्ने सबैले आफूलाई चिनौँदै हिड्ने हरिले । ?? मेरो हवेली अरु छैन कोसेली लेखेँ सुसेली ।?? ऐले देशमा सुसेलीको महिमा ठूलो गरिमा ।?? कवि भावना अत्यन्तै सरल छ मनकामना ।?? हरि शर्मा म् गलकोटे कवि म मिशिगनमा ।??…

Image

एक दिन दिउँसो तीर म झ्यालबाट बाहिर हेर्दै थिएं। एउटी बुढी आमा रोडमा छट्पटिदै हुनुहुन्थ्यो। म वहां निर गएं, सबै जनाले नछो भन्दै थिए । मेरो मन मनेन, मैले वहाँलाई समाए । मेरो मुख तिर हेरी आँखाबाट बर्वरी आँसु झार्नु भाे । बोतलको पानी पिलाए आधा जति पिए पछि लामो…

Image

हरि कृष्ण न्यौपाने- काभ्रेपलान्चोक घर भई कुवेतमा कार्यरत ३२ बर्षिय बिष्णु बहादुर तामाङको कुवेतमा मृत्यु भएको छ । उनको उपचारकै क्रममा कुवेतको आदान अस्पतालमा सेप्टेम्बर ०५ शनिबार, २०२० का दिन मृत्यु भएको हो । पारिबारिक स्रोतका अनुसार बिष्णु बहादुरलाई १५ दिन अघि मात्र कुवेतको स्वेखमा रहेको मानसिक अस्पतालमा लगिएको र…

Image

तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ४६२५७ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १७०२७ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या २८९ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा…