तितोपाटी - लामो समयदेखि बेरोजगार भइ समयमा स्वदेश फर्कन नपाएपछि साउदीमा अलपत्र नेपाली मदजुरले नेपाल सरकारका बिरूद्ध चर्को नाराबाजी गरेका छन् । साउदी अरबको रियाद स्थित सेमास्को सप्लाई कम्पनीबाट बेरोजगार भएका नेपाली श्रमिकको समुहले आवासगृहमा नै नाराबाजी गरेको हो । उक्त कम्पनीमा कार्यरत एक हजार श्रमिक बेरोजगार भएपछि नेपाल फर्कनको…
तितोपाटी - बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ परेकी छिन् । उनलाई बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा पक्राउ गरिएको हो। जी न्युजका अनुसार उनले सुशान्तलाई लागु औषध दिएको आरोपमा पक्राउ गरिएको छ। भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले रियालाई तीन दिन सोधपुछ गरेपछि प्रकाउ गरेको टाइम्स अफ इन्डिया र इन्डिया टुडेले…
तितोपाटी - संयुक्त राष्ट्रसङ्घको बालबालिकासम्बन्धी निकाय युनिसेफले नेपालसहित निम्न आय तथा निम्नमध्यम आय भएका ९२ वटा देशका निम्ति कोभिड-19 बिरूद्धको खोप खरिद गर्न सहजीकरण गरिदिने जनाएको छ। कोभिड-१९ का सन्दर्भमा युनिसेफले एक विज्ञप्ति जारी गर्दै हालसम्म सञ्चालित विश्वकै सबभन्दा ठूलो र तीव्र संयन्त्रमा कोभिड-१९ को खोप खरिद तथा आपूर्तिको नेतृत्व…
तितोपाटी - नेपाल सरकारले अब सबै सरकारी प्रयोगशालाले शुल्क लिएर सर्वसाधारणको कोरोनाभाइरस परीक्षण गर्न पाउने निर्णय गरेको छ। यसअघि सशुल्क परीक्षण गर्न पाउने नौवटा सहित ३४ वटै सरकारी प्रयोगशालामा परीक्षण विस्तार गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार अब शुल्क…
तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ४८१३८ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १४८६८ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या ३०६ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा…
तितोपाटी - साउदी अरेबियाली अदालतले सन २०१८ को अक्टोबरमा हत्या भएका साउदी पत्रकार जमाल खाशोगीको मुद्दामा अन्तिम फैसला सुनाएको छ जसमा आठजनालाई सात वर्ष देखि २० वर्ष सम्मको जेल सजाय सुनाइएको छ। पाँच व्यक्तिलाई २० बर्षको जेल सजाय सुनाइएको छ, एक व्यक्तिलाई १० वर्ष कैद र दुई जनालाई सात बर्षे…
तितोपाटी - नेपाल सरकारले ३ वर्ष देखि रोकिएको जग्गा कित्ताकाट पुनः खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भदौ १८ गते जग्गाको कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको हो । तत्कालिन भुमि व्यवस्था मन्त्री गोपाल दहितले वि.स.२०७४ सालमा देशभर कृषियोग्य भूमि खण्डीकरण रोक्न भन्दै जग्गा कित्ताकाट रोक्ने…
हामी छौं स्वदेश नरुनु बाब विदेश बसेर म सानो छोरो तपाईको प्यारो बस्दछु ज्ञानी बनेर । जताततै बन्द भन्छन् घरमा जो पढ्ने छु ममीको सबै कुराहरू मनन गर्ने छु । हामी सबै दाजु बहिनी रमाई खुसी छौं दुनिया भरी यो महामारी प्रकोप बुझ्दछाैं । हाम्रो मुटु, हजुरलाई केही पनि हुँदैन…
तितोपाटी - रुसमा विकास गरिएको कोरोनाभाइरसविरुद्धको खोप भारतसहितका केही देशहरुमा पनि परीक्षण गरिने भएको छ ।स्पुत्निक पाँच नाम दिइएको सो खोपको भारतसहितका केही देशमा यसै महिनामा परीक्षण गर्न लागिएको रुसी अधिकारीहरुले जनाएका छन् । रुसी लागानी कोषका प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिभले सोमबार दिएको जानकारी अनुसार भारत बाहेक साउदी अरब,…
तितोपाटी - चीन नेसनल बायोटेक ग्रुप (सीएनबीजी) र साइनोवाक बायोटेक लिमिटेडले चीनमा बनेको कोरोना बिरूद्धको खोपको ट्रायल करिब १० देशमा गर्ने जनाइएको छ । त्यसका लागि संयुक्त अरब इमिरेट्स, बहराइन, पेरु, मोरक्को, अर्जेन्टिना र जोर्डान लगायतका देशमा ट्रायल सुरु हुनेछ । यस अघि गत शनिबार तेश्रो चरणको परिक्षणको लागि पाकिस्तान…
![]()