कोरोना बजियाले त गर्नुसम्म गर्यो । दुईचार शब्द केर्न बाध्यता नै पार्यो ।१। बजिया आज अत्यन्तै शक्तिशाली रह्यो। तमासाले दुनियाँ नै थर्कमान भयो ।२। कोही मान्छे कष्टमा रीपोर्ट कुरी बसे । कोही मान्छे सडकतिर अल्पत्र परे ।३। कोही मान्छे साथमा थर्मामिटर बोके । कोही मान्छे आफूलाई तुलोमाथि जोखे ।४। कोही…
तितोपाटी - प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप ९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले थप ९ जना संक्रमित थपिएको पुष्टि गरे।उनले थपिएका संक्रमितहरूलाई बलम्बुस्थित एपिएफ अस्पतालमा भर्ना गरिएको जानकारी दिए। नयाँ थपिएका संक्रमितहरू पनि यसअघि संक्रमण पुष्टि भएका संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्।…
तितोपाटी - केहि दिन यता नेपालमा कोरोना संक्रमित थपिने क्रम बढेको छ । कोरोनाले सबै भन्दा असर काठमाडाैं उपत्यकामा परेको छ । विगत ३ दिनको रेकर्ड हेर्दा राजधानी उपत्यका उच्च जोखिममा देखिएको छ। काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४८ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा पछिल्लो २४ घण्टामा…
तितोपाटी - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यक्षमता र नियतमाथि गम्भीर प्रश्न उठाएका छन् । पौडेलले आज समाजिक संजालमा टिप्पणी गर्दै वागी उमेदवार, उमेदवारी खोसिएका र निर्वाचनपछि पार्टीको आन्तरिक विवादमा परेका व्यक्तीलाई विधानको एउटै दफा प्रयोग गरि कारवाही गरेको भन्दै अनुशासन समितिको नियतमाथि प्रश्न उठाएका हुन्…
काठमाडौं -नेकपा उपाध्यक्ष वामदेव गौतमले पूर्वमाले धारका ६ युवा नेतालाई बुधबार बिहान भैंसेपाटी निवासमा डाँके। पार्टीभित्रको विवाद समाधान गर्न भन्दै ६ बुँदे प्रस्ताव गरेको भोलिपल्टै गौतमले ठाकुर गैरे, दीपकप्रकाश भट्ट, रामकुमारी झाक्री, रविन कोइराला, जीवनराम श्रेष्ठ र सुरेन्द्र मानन्धरसँग छलफल गरेका हुन्।उनीहरूले ६ बुँदेबाट पछि हट्न आग्रह गरे पनि गौतमले…
सँगै जिउने मर्ने कसम खाईदिएँ हतारमा । प्यासी मन मिठो माया लाइदिएँ हतारमा । संगीतमा सुर के हो? ज्ञानको कमी हुँदाहुँदै गित पहिलो जिबन को गाइदिएँ हतारमा । चाल केहि बेठिक लाग्यो हेर्दा तिम्रो छन्दले । असर केहि परे जस्तो अाउने जाने बन्दले । कञ्चन सङ्लो मन किन आज धुवाँ…
तितोपाटी - नेपालमा कोरोना संक्रमित थपिन क्रम बढेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप २१० जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या १९२७३ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमा मा ५२०३ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १४६ जना कोरोना जितेर घर फर्केका…
म जन्मेको गलकोट नुवाकोट गाउँ । अमेरिका बस्छु ऐले हरि मेरो नाउँ । नुवाकोट पुछारमा सुबेदीका घर । ती मध्य एउटा म हुँ सुबेदी हो थर । १ । गौँदीखोला देखि डिहीँ धनमुडा शिर । भूमेमन्दिर तीज डाँडा मूलाछर्ने तिर । हलोतास्ने भनन्चौर सम्पोखरा पनि । नुवाकोट भनिकन पुकारिन्छ अनि…
तितोपाटी - गत शनिबार राप्रपा परित्याग गरेका सुनीलबहादुर थापा औपचारिक रूपमा कांग्रेसमा प्रवेश गरेका छन् । राप्रपाबाट पुर्वमन्त्री समेत रहिसकेका थापाले आफ्नै बुबा सुर्य बहादुर थापा लगायतले गठन गरेको पार्टी परित्याग गर्दै उनी मंगलबार कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मंगलबार आयोजित कार्यक्रममा नेता थापालाइ शेरबहादुर देउवाले…
तितोपाटी - कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या १९०६३ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमा मा ५१२९ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १२१ जना कोरोना जितेर घर फर्केका छन् भने १…
![]()