Monday 24th August 2026
ट्रेन्डिङ
Image

तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ३९४६० पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १७८२२ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या २२८ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा…

Image

तितोपाटी - सरकारले सार्वजनिक सवारी साधन तथा आन्तरिक हवाइ उडान भाद्र महिनाभर बन्द गर्ने निर्णय गरेको छ । हिँजो (आइतबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । सरकारले अन्तर्राष्ट्रिय हवाइ उडान भाद्र १६ गते बाट सञ्चालन गर्ने निर्णय गरे पनि देश भित्र कोरोना महामारी बढेर समुदायमा फैलिएकोले आन्तरिक…

Image

तितोपाटी - कालीकोट जिल्लाको तिलागुफा नगरपालिका– १ नाग्म बजारमा हिँजो आइतबार झरेको सुक्खा पहिरोले ४ घर पुरिँदा मृत्यु हुनेको संख्या १० पुगेको छ । पहिरोमा परि एकै परिवारका ४ जना सहित १० जनाको मृत्यु भएको छ भने २ जनाको जिवितै उद्दार गरिएको छ । अझै २ जना बेपत्ता रहेको प्रहरीले…

Image

फोटो फिर्ता लौ ब्यर्थै लाएँ पिरती भएछ झ्याउ । ??? लौन बताऊ दुनियाँमा को सच्चा म जान्न पाऊँ । ??? मानेँ पवित्र कोही नारी चरित्र लाग्यो विचित्र । ??? धोका खानाले कैले काहीँ झुक्कौने रैछ मायाले । ??? माया झूठो भो आजको जमाना त छक्क पर्नुको । ??? बुझौँ सबैले…

Image

कालीकोट जिल्लाको तिलागुफा नगरपालिका– १ नाग्म बजारमा आइतबार आएको सुक्खा पहिरोले ४ घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ भने २ जनाको जिवितै उद्दार गरिएको छ । ४ घर पुरिंदा अन्य केहि मानिस पुरिएको हुन सक्ने प्रहरीले जनाएको छ । नाग्म बजारको पछाडिपट्टिको भिरोलो जमिन भासिएर पहिरो जाँदा…

Image

तितोपाटी - नेपालमा कोरोना भाइरस (कोभिड-१९) परीक्षणको शुल्क घटेको छ । अब उप्रान्त जम्मा ४ हजार ४ सयमा पीसीआर परीक्षण गराउन सकिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार आइतबारबाटै लागू हुनेगरी कोरोना परीक्षणको शुल्क घटेको हो। त्यसै गरि कोरोना संक्रमणको लक्षण देखिएका बिरामीलाइ मात्रै निःशुल्क परिक्षण…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्व मानब समुदायलाइ नै चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा एकै दिन १४ जनाको मृत्यु भएको छ । कोरोनाको कारण एकै दिन ज्यान गुमाएको  यो अहिले सम्म कै अधिक संख्या हो । यो सँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २२१ पुगेको स्वास्थ्य…

Image

तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप १२२१ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ३८५६१ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १७५१८ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या २२१ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा  सिंगो विश्वलाइ नै चपेटामा पारिरहेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण विदेशमा रहेका १९५ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिवार साँझसम्म विदेशमा मात्र १६ देशमा १९५ जना नेपालीहरुको निधन भएको हो । समितिका अनुसार कोरोना  संक्रमणबाट विदेशमा यो…

Image

आफ्नै सुखी संसार मात्रै मन पराउने मान्छे । अरु सुखमा हुँदा डाह लागेर कराउने मान्छे । एकोहोरो आफ्नो पोल्टामा हालेर सफलता भिडमा कहिल्यै नभेट्ने गरि हराउने मान्छे । जिवनलाई नै खतरा बनाई सतायो समयले । उकालो लाग्ने छाँट देखिएन बतायो समयले । आश छ सास को अझै संघर्ष सकिएको छैन…