Monday 24th August 2026
ट्रेन्डिङ
Image

तातो घाम, खुल्ला आकाश, हामी आकाश मुनि । श्रमिकको कमाइ लुट्ने नेता गण त हुन नि ।। कहिले लाठी कहिले लाती हामीले ने खाने । गोलाबारुद बम पड्किएर हाम्रै खति हुने ।। बाध्यताले गर्दा हामी परदेश लाग्नु पर्यो । पसिनाको कमाईबाट सबलाई पाल्नु पर्यो।। आज पूरा देश रुँदा तिमी हेरी…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्व मानब समुदायलाइ नै चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा एकै दिन १२ जनाको मृत्यु भएको छ । यस अघि हिँजो पनि कोरोना संक्रमणको कारण १२ जनाको मृत्यु भएको थियो । यो सँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २०७ पुगेको स्वास्थ्य तथा…

Image

तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ३७३४० पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १६५९० जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या २०७ पुगेको छ । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा…

Image

तितोपाटी - पाकिस्तानमा भीषण बाढीको कारण कम्तिमा ८० जनाको मृत्यु भएको जनाइएको छ । केही दिन यता त्यहाँ जारी वर्षाका कारण बाढीको प्रकोप देखिएको छ । सिन्ध प्रान्तका केहि जिल्ला र बलुचिस्तान प्रान्तमा समेत बाढीले असर गरेको छ भने पाकिस्तानको राजधानी कराँची शहरमा बाढीले बढी क्षति पुर्याएको समाचारमा जनाइएको छ…

Image

तितोपाटी - केही साताअघि गोंगबुमा भएको विभत्स हत्याकाण्डमा प्रहरीको अनुसन्धान पूरा भएको छ । प्रहरीले गोंगबु हत्याको अनुसन्धान सकेर अभियुक्तविरुद्ध जन्मकैदको माग दाबी गर्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ । प्रतिवेदनमा रोल्पा रुन्तीगढीका ४५ वर्षीय कृष्णबहादुर बोहराको हत्यामा संलग्न मुख्य अभियुक्त चितवन शक्तिखोरकी ३७ वर्षीया कल्पना मुडभरी (पौडेल)ले अभियोग…

Image

तितोपाटी - नेपाल आइडल सिजन–३ को विजेता मोरङकी सज्जा चौलागाईं बनेकी छन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जा सिजन–३ को विजेता बन्दा फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअप किरणकुमार भुजेल बने । दर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन…

Image

तितोपाटी - नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को उपचारका लागि देश भर ६ हजार भन्दा बढि शैया थप गरेको जनाएको छ । शुक्रबार अपरान्ह स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमले सो कुराको जानकारी दिएका हुन् । नेपालमा कोरोना संक्रमितको संख्या अनपेक्षित रूपमा बढ्न…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्व मानब समुदायलाइ नै चपेटामा पारेको कोभिड-19 नोवल कोरोना भाइरसको कारण नेपालमा एकै दिन १२ जनाको मृत्यु भएको छ । यो एकै दिन मृत्यु पुष्टि भएको अहिले सम्म कै सबैभन्दा धेरै सङ्ख्या हो। यो सँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १९५ पुगेको स्वास्थ्य तथा…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 बाट नेपालमा पछिल्लो २४ घण्टामा थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ३६४५६ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १६०१९ जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या १९५ पुगेको छ…

Image

तितोपाटी- कांग्रेस सांसद  एबम उद्योगीपती विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। चौधरीले सामाजिक सञ्जाल ट्वीटरमा आफू संक्रमित भएको जानकारी दिएका हुन्। संक्रमित भए पनि कोरोनाको कुनै लक्षण नदेखिएको उनले बताएका छन्। कोरोना पोजेटिभ देखिएसँगै उनी होम आइसोलेसनमा बसेका छन्। उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई पनि सतर्कता अपनाउन अुरोध गरेका छन्।