तीतोपाटी - सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश दिएको छ । केहीबेर अघि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले फैसला सुनाउँदै सरकारको विघटनको निर्णयलाई बदर गर्दै १३ दिनभित्र प्रतिनिधि सभा बोलाउन आदेश दिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति…
तीतोपाटी - सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ । भर्खरै सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्ने सर्वसम्मतिले निर्णय गरेको हो ।…
एजेन्सी - चीन सरकारले कोरोना भाइरसविरुद्धका १६ प्रकारका खोपलाई परीक्षणको अनुमति दिएको छ । चीनको नेसनल मेडिकल प्रोडक्स एडमिनिस्ट्रेसनले सो कुराको जानकारी दिएको हो । उक्त निकायले शनिबार दिएको जानकारीअनुसार परीक्षण अनुमति दिइएका खोपमध्ये ६ वटाको परीक्षण अन्तिम चरणमा पुगेको जनाइएको छ । तीमध्ये दुइटा कम्पनीले निर्माण गरेका खोपले भने चीनभित्र र…
एजेन्सी - प्रजातान्त्रिक गणतन्त्र कंगोमा इटालीका राजदूतको हत्या भएको छ । सोमबार स्थानीय समयानुसार बिहान १० बजेर १५ मिनेटमा भएको एक हमलामा इटालियन राजदूत लुका अटानासियोको मृत्यु भएको हो । हमला लगत्तै अस्पताल लगिएका उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । उनी पूर्वी कंगोमा संयुक्त राष्ट्रसंघको एउटा टोलीमा सामेल थिए…
गजल सदन भित्रै मारामार, तानातान भयो किन ? सुख शान्ति समृद्धिको, कुरा उखान भयो किन? साथीभाई आफन्त मै घोचपेच डाहा ईर्श्या, जस्को शक्ति उस्को भक्ति हानाहान भयो किन? कैले सडक आन्दोलन कैले बन्द हडताल गरि, दुख कष्ट दिने काम जानाजान भयो किन? नियम कानुन सुशासन बिर्सियौ कि नैतिकता, कानुनको दुरुपयोग,…
लन्डन (जीएनएन) - नेपाल पत्रकार महासंघ यूरोप शाखाको चौथो अधिवेशन संस्थापन तथा असन्तुष्ट पक्षले छुट्टा छुट्टै आयोजना गरेका छन्। केजिन राईले नेतृत्व गरेको शाखाको अधिवेशनमा सूचना, प्रविधि तथा संचार मंत्री पार्वत गुरुङ प्रमुख अतिथि थिए। अधिवेशनलाई सम्बोधन गर्दै मंत्री गुरुङले नेपाली पत्रकारहरुको सवालमा नेपाल सरकार सदैव साथमा रहने बताए ।…
गजल करेला पनि मीठो हुन्छ खान जाने पछि । औषधि हुन्छ मिलाएर खान माने पछि । ऐरेलु तितो हुन्छ अस्तित्व छैन बनमा आफैलाई बचाउँछु मनले ठाने पछि । स्वास्थ्य हुनु बेलैमा पछुतो फेरि नहोस दु:ख हुन्छ आफैलाई रोगले हाने पछि । खानपिन बार्नु पर्छ सकेसम्म आफैले बाचिन्छ मीठो छोडी तितोलाई…
सूत्र -sss iis isi iis ssi ssi s तानाशाह चलेछ गाउँ घरमा, राजा ढलाए पनि । कोही हाँस्न सकेन बाहिर सदा, सत्ता चलाए पनि । छिर्छन् गाउँ चुनाव हुन्छ जब, यी गर्छौं बिकासै भनी । आफ्नो स्वार्थ लुटेर जान्छ सहजै, पुत्ला जलाए पनि । पैसा आउँछ खै विकास नहुने, कस्तो…
भ्यागुता बढे गलकोटतिर भनेको सुनियो साँचो वा झुटो बुझेन कवि कसरी बुझ्ने हो ? भ्यागुता माछा अत्यन्तै धेरै भएको गलकोट मान्छेको बानी भ्यागुता जस्तो बनेको देखिन्छ ।१।🌷🙏🌺 आफन्त जन भ्यागुता बन्दा अचम्म लाग्दछ भ्यागुता यौटा गलकोट सारा खतम पार्दछ बुझ्दछ कुरा पठाई दुत उसका अरौटे जे भने पनि खुरुक्क मान्छ्न्…
माया नभा यो नयन रुने थिएन होला । 'प्रेम' शब्दले मन मुटु छुने थिएन होला ।। मन जस्तै कन्चन तन पनि भइदिए, कसैले नि साबुनले धुने थिएन होला । आफैसँग एक्लै सन्तुष्ट हुने भए मान्छे, अरुलाई रिस देखाउने थिएन होला । यदि बिर्सन सजिलो हुने भए सायद, याद भन्ने शब्द…
![]()