Wednesday 27th August 2025
ट्रेन्डिङ
Image

 नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाको तारन्तारको आन्तरिक भेटघाटपछि काँग्रेस वृत तरङ्गित बनेको छ । सरकारले प्रतिनिधिसभा विघटनको निर्णय लिएपछि पार्टीको भावी रणनीतिको आन्तरिक छलफलमा सभापति देउवाले महामन्त्री कोइरालासँग ‘गोप्य’ परामर्श थालेपछि काँग्रेसमा तरङ्ग आएको हो । संसद विघटनविरुद्धको नीतिका सन्दर्भमा वरिष्ठ नेता रामचन्द्र पौडेलसँग मतभेद देखिँदा…

Image

आनन्द कता चाहिन्छ यता जनले खोजेका मनका व्यथा आनन्द साथ भनौँला भनेका आफूले लिन आनन्द पछि दौडेका लखेट्दै आनन्द लुक्छन् कुनामा कतै भेट्दैनन् पटक्कै।१।🌷🙏🌺 आफूले मात्र आनन्द लिँदा अरुको छेकिन्छ लोकमा सबै आनन्द पछि दौडेको देखिन्छ दुनियाँ लाग्छ आनन्द पछि पागल तरह बेहोरा पनि देखिन्छ उस्तै दानव सरह ।२।🌷🙏🌺 नेताले…

Image

लोभ, स्वार्थ, घमण्ड, पाप, एकरती डाहा छैन। खान लाउन पुगोस् तर अरू कुनै चाहा छैन । कैले सुख कैले दुःख, हुँदो रैछ जिन्दगीमा, कहाँ कति बेला कसलाइ के हुने हो थाहा छैन । टल टल गरि सानू टाढै बाट टल्कि दिने, नम्बरी सुन झैं माया, भित्र कुनै लाहा छैन ।…

Image

प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) युवा नेता योगेश भट्टराईलाई बैगुनी केटोको संज्ञा दिएका छन् । शनिबार काठमाडौंमा आयोजित प्रदेश १ का कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । आफू दौडिएर गएर केटालाई जिताएर पठाउनु मन्त्री बनाएर पठाउँछु भनेको तर उसले पुक्क लात्तले हानेर भागेको बताएका हुन्…

Image

नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल विश्व व्याडमिन्टन महासंघले निकालेको जुनियरतर्फको नयाँ वरियताक्रममा तेस्रो स्थानमा उक्लिएका छन् । यु–१९ तर्फ प्रिन्स तेस्रो स्थानमा उक्लिएका हुन् ।  गत डिसेम्बरमा उनी विश्व वरियतामा ११ औं स्थानमा थिए । जुनियरतर्फ डेनमार्कका म्याड्स जुयल मोलर १३,५५० अंकसहित पहिलो स्थानमा छन् । त्यस्तै, भारतका वरुन कपूर…

Image

तीतोपाटी - नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले बडामहारानी बन्न खोजेको आरोप लगाएका छन् । ‘म यो देशमा राष्ट्रपति संस्था ल्याउन लागेको सदस्य हुँ । तर, आज मलाई आफ्नो राष्ट्रपतिको भूमिकाले लज्जित बनाउँछ । हामीले नेपालको राष्ट्रपतिलाई हाम्रो अभिभावकभन्दा माथि राखेका छौँ । तर, उहाँको भूमिकाले के देखाउँछ…

Image

तोयानाथ उपेक्षित - सस्तो लोकप्रियताका लागि होडबाजी गर्नेहरु मध्ये फित्ते पत्रकार देखि भित्ते राष्ट्रपति सम्म यसपटक फेरी नराम्ररी चिप्लिए । उनीहरुले भारतीय पत्रकार सुधिर चौधरीले हिमालय बेस क्याम्प पुगेर बनाएको एक सानो बृतचित्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रियतासँग जोडेर कोकोहला नै मच्चाए । अघिल्लो दिन प्रम केपी शर्मा ओली सँग…

Image

बि. आर. उप्रेती - हाम्रो देशमा यतिखेर स्वाभिमानी, निस्कलंक राष्ट्र र राष्ट्रिय हित चिताउने नेपालीहरुले असोचनिय राजनीति देख्दा अन्योलमा पर्नु स्वभाबिक हो । किनकी संघीय जन-गणत्न्त्रामक शासन व्यवस्थामा दलगत राजनीति तथा दलका राजनितिज्ञ अर्थात राजनेताहरुको चालामाला यस्तो देखा पर्यो कि दिन प्रतिदिन एकले अर्को उपर दोषारोपण थप गर्दैछन् । अब…

Image

तीतोपाटी - इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्निच्युडको भूकम्प जाँदा कम्तिमा ६७ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीले जनाएको छ । भूकम्पका कारण सयौँ मानिस घाइते भएका छन् भने हजारौँ विस्थापित भएका छन्। शुक्रवार सबेरै एउटा सानो भूकम्पको गएको एक घण्टापछि ६.२ म्याग्निट्यूडको ठूलो भूकम्प आएको थियो। स्थानीय समयानुसार…

Image

तीतोपाटी - भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा भएको एक सडक दुर्घटनामा परेर कम्तीमा पनि ११ जना व्यक्तिको मृत्यु भएको बताइएको छ । समाचारमा बताइएअनुसार एउटा मिनीबस विपरीत दिशाबाट आएको अर्को एक ट्रकसँग एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो । त्यसमा परी अरु सात जना घाइते भएका छन् । उनीहरुलाई अस्पताल पुर्याइएको…