तीतोपाटी - विगत २४ घण्टाको अवधिमा नेपालमा थप ५,७६३ जनालाई कोरोना सङ्क्रमण र १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। कोरोना संक्रमितको यो संख्या नेपालमा कोरोना संक्रमण सुरू भए यताकै सबैभन्दा उच्च संख्या हो । यसअघि गत कार्तिक ५ गते ५,७४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो। शनिवार…
तीतोपाटी - नेकपा एमालेको प्रवास कमिटी प्रवासी नेपाली मञ्च कुवेतको अध्यक्षमा क. युवराज गैरे चयन भएका छन् । नेकपा एमाले अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव कुमार नेपालका छुट्टा छुट्टै गुट भइ केन्द्रदेखि नै समानान्तर समिति गठन भए पछि मध्यपूर्वको भर्चुअल मिटिङ मार्फत नेपाल समुहको तर्फबाट कुवेतका लागि गैरे…
लुम्बिनी प्रदेशमा हालैमात्र मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका जनता समाजवादी पार्टी (जसपा) का चारजना सदस्य पदमुक्त भएका छन्। प्रदेशसभाले बिहीबार सूचना प्रकाशित गरी जसपाका चार जना सदस्यहरू पदमुक्त भएको जानकारी गराएको हो।जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई जनता समाजवादी पार्टी नेपालको केन्द्रीय…
कोरोनाभाइरसबाट थप ३५ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ३५ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको उल्लेख गरिएको छ । यो सँगै मृतकको कुल संख्या ३ हजार २४६ पुगेको छ । यस्तै देशभर ४९ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या…
दीपक मनाङे भनेर चिनिने मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभा सदस्य निर्वाचित राजीव गुरुङ प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्। उनले केही बेरमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्। २०७४ सालको मंसिर १० गते सम्पन्न प्रदेश सभा निर्वाचनमा राजीव स्वतन्त्र उम्मेदवार थिए। तत्कालीन एमालेको समर्थनमा उनले निर्वाचन जितेका…
नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई यात्रुलाई टिकट र परिचयपत्रका आधारमा विमानस्थल जाने र आउने व्यवस्था गर्ने भएको छ। मंगलबार निषेधाज्ञाको समयमा हवाई सेवाा सहजिकरणका लागि प्राधिकरणले विज्ञप्ति सार्वजनिक गर्दै यस्तो निर्णय भएको जानकारी गराएको हो।प्राधिकरण उडान अनुमति शाखाका प्रवन्धक हिराजन काफ्लेले विज्ञप्ति सार्वजनिक गर्दै प्राधिकरण तथा वायुसेवा सञ्चालकबीच भएको…
रवीन्द्र घिमिरे- दोस्रो चरणमा देखापरेको कोरोनाको महामारीले वैदेशिक रोजगारीको क्षेत्र पनि प्रभावित भएको छ । २०७७ पछि विस्तारै तङ्ग्रिदै गएको वैदेशिक रोजगारी क्षेत्रलाई फेरि बढेको महामारीले प्रभावित गर्ने अवस्था आइसकेको छ । वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठ नेपालमा महामारीको दर जति बढ्दै जान्छ, त्यति नै श्रम गन्तव्य मुलुकले…
सरकारविरूद्ध अविश्वास प्रस्तावको तयारी चलिरहँदा मंगलबार बसेको जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताको छलफल बिना निष्कर्ष टुंगिएको छ। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा भएको छलफलमा कुनै निष्कर्ष ननिस्किएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। यसअघि नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वास प्रस्तावमा अगाडि बढाउने वा नबढाउने भन्नेबारे जसपाको औपचारिक निर्णय…
सत्तारुढ दल नेकपा एमालेको अवरोधका कारण गण्डकी प्रदेश सभा बैठक २० मिनेटका लागि स्थगित भएको छ । नेकपा एमालेले कोरोनाको कारण देखाउँदै सांसदहरुको पीसीआर परीक्षण गर्नुपर्ने माग गरेको छ ।बैठक हलभित्र एमालेले यस्तो माग गरेर संसद् बन्द गर्न आग्रह गरेपछि २० मिनेटका लागि स्थगित भएको हो । प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी…
केदार दाहाल- कोरोनाका कारण एक वर्षमा २१ मुलुकमा रहेका ३ सय ७२ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार पछिल्लो एकसातामा भारतमा मात्रै २० जना नेपालीको कोरोनाका कारण मृत्यु भएको छ । पछिल्लो एकसातामै भारतमा २०, कुवेतमा २ र कतारमा १ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाउनुपरेको गैरआवासीय…
![]()