Friday 22nd May 2026
ट्रेन्डिङ
Image

तीतोपाटी - इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूको पवित्र पावन महिना रमदानको  अवसर पारेर कुवेतको पुरानो तथा सबै भन्दा धेरै ११३ शाखा मार्फत दिइरहेको एक्सचेन्ज कम्पनी अलमुजैनी एक्सचेन्ज कुवेतले अनलाइन ग्राह्कहरुको लागि  संचालन गरेको रमदान प्रमाेशन अन्तर्गतको तेश्रो चरणका भाग्यशाली विजेताहरूको नामावली सार्वजनिक गरेको छ । रमादानको अवधि भित्र अनलाइन मार्फत…

Image

तीतोपाटी - विश्वव्यापी रूपमा सबैलाइ अाक्रान्त बनाइरहेको कोरोना महामारीको संक्रमणबाट नेपालमा   पछिल्लो २४ घण्टामा ८८ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणको कारण मर्नेको संख्या ३ हजार ७ सय २० पुगेको छ । सो कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार…

Image

प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठन गर्न ३ दिनको समय तीतोपाटी - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । गुरुङले आज आइतबार प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका हुन् भने प्रदेश प्रमुख सीता कुमारी पौडेलले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम गुरुङले दिएको राजीनामा स्वीकृत गरेकी छन्…

Image

चिरन  शर्मा- गैरआवासीय   नेपाली संघ (एनआरएनए) ले तत्काल करिब २ करोड रुपैयाँ बराबरको स्वास्थ्यसम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको छ।गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता शुक्रबार बसेको आकस्मिक बैठकले नेपालमा दिनहुँ बढ्दै गइरहेको कोरोना भाइरसविरुद्ध लड्दै गरेका विरामीहरुका लागि १ सयवटा अक्सिजन कन्सनट्रेटरहरु पठाउने निर्णय गरेको हो। बैठकमा गैरआवासीय…

Image

जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महताेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताएका छन् । आइतबार बालुवाटारमा पुगेर ठाकुर र महतोले प्रधानमन्त्री ओलीसँग विश्वासको मत दिन नसक्ने जानकारी गराएको महताेले बताए । आफूहरुको सबै माग सम्बोधन नभएकाले विश्वासको मत दिन नसकिने ओलीलाई…

Image

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको हो ।यसअघि ६ वैशाखमा पनि मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । उनीहरुले दिएको समावेदनका आधारमा १९ वैशाखमा…

Image

संवैधानिक परिषद् बैठकले लोकसेवालगायत रिक्त रहेका संवैधानिक आयोगका विभिन्न खाली पदहरूमा नियुक्ति सिफारिस गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमाआइतबार प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको परिषद् बैठकले लोकसेवालगायत रिक्त रहेका संवैधानिक आयोगका पदमा नियुक्तिको सिफारिस गरेको हो। सिफारिस गरिएकाको विस्तृत विवरण आउन नै बाँकी छ।  परिषद् बैठक प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर…

Image

तीतोपाटी - नेपाली श्रमिकहरूको आकर्षक रोजगार गन्तब्य मानिएको कुवेतमा धनकुटा सेवा समाज कुवेत गठन भएको छ ।  धनकुटा जिल्ला घर भई कुवेतलाई कर्मथलो बनाएर बिभिन्न पेशा ब्यवसायमा आबद्ध युवा वर्गलको भेलाले धनकुटा सेवा समाज कुवेत गठन गरि भुपेन्द्र राईको अध्यक्षतामा २० सदस्यीय कार्य समिति पनि तय गरेको छ । धनकुटाको…

Image

मुस्कान भरिएको ओठमा दु:ख लुकाउन सजिलो छ । मनमा पिर, बगेको आँसु, सधैं सुकाउन सजिलो छ ।। नबोली नबोली कति पीडा पछिलाइ राखेकोछु मैले, तिमीले दिएको तनाव मलाई फुकाउन सजिलो छ । मेरो ढुकढुकी चल्दासम्म नगर्नु यस्ता कुराहरु नै, सधेभरी नै झुटो बोल्नेको मोल चुकाउन सजिलो छ । हजारौं सपनाहरू…

Image

नेपाली चलचित्र क्षेत्रका तीन सफल कलाकारहरु नायिकाद्धय पूजा शर्मा र आँचल शर्माको साथमा नायक आकाश श्रेष्ठ एकसाथ भिडियोमा देखिएका छन् । गायक रोशन अधिकारी र गायिका समिक्षा अधिकारीको स्वरमा समावेश ‘धारै नखोली’ बोलको गीतमा यी सफल कलाकारहरुलाई फिचरिङ गरिएको हो । भिडियोमा गायक रोशनले पनि अभिनय गरेका छन् । यो…