Friday 22nd May 2026
ट्रेन्डिङ
Image

सरकारले चीनबाट पहिलो चरणमा चार सय खाली अक्सिजनका सिलिन्डर ल्याउने भएको छ ।उपप्रधानमन्त्री तथा कोभिड–१९ संक्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका अध्यक्षतामा शुकबार बसेको बैठकले २० हजार खाली सिलिन्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिन्डर ल्याउन थालेको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । सिलिन्डर ल्याउनका लागि यही वैशाख…

Image

तीतोपाटी - विश्वको दोश्रो धेरै कोरोना संक्रमित मुलुक भारतमा कोरोना संक्रमणबाट हिँजो शुक्रबार एकैदिन ४ हजार भन्दा बढिको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४ हजार १ सय ८७ जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुनेको यो संख्या…

Image

कोरोनाले सयौं मरे भन कोको बचायौ तिमीले । नबुझेर होकी अझै बुझेर बुझ पचायौ तिमीले । पुजापाठ,बिहे, भोज, मिटिङ्‌, सभा,सम्मेलन छ, भन्दै मान्छे थुपारेर किन फेरि नचायौ तिमीले? कोभीड-१९ नामको भाइरस छ कि छैन भनी, आफू-आफ्नो परिवार कुन दिन जँचायौ तिमीले? नीति नियम कानुनको उल्लंघन गरि हिड्ने , खराब ती…

Image

तीतोपाटी - गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्षका प्रत्यासी बुद्दि सागर सुवेदीको समुहले नेपालमा कोरोना कहरले निम्त्याएको स्वास्थ्य संकटका बीच सहयोग गर्न गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्ले सुरु गरेको सहयोग सकंलन अभियानमा १० हजार डलर सहयोग गर्ने भएको छ । बुद्दिसागर सुवेदीको नेतृत्व…

Image

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चिनियाँ सरकारी स्वामित्वको कम्पनी सिनोफार्मले विकास गरेको कोभिड खोपलाई आपत्‌कालीन प्रयोगको अनुमति दिएको छ। डब्ल्यूएचओले स्वीकृति दिएको यो पहिलो युरोप बाहिर बनेको कोभिड खोप हो। चिनियाँ सरकारले आठ लाख मात्रा सहयोग उपलब्ध गराएको सिनोफार्मको भेरो सेल खोप नेपालमा पनि दिइएको छ। डब्लुएचओले अनुमति दिनु अगाबै यो खो…

Image

एम्बुलेन्सको आवाज सुन्दा यो मन सिरिङ्ग भयो । काडाँ उम्रे झैं शरीरमा डरले जिउ जिरिङ्ग भयो । सोचे जस्तो कहाँ छ र हजुर जिन्दगी जिउन पनि पिडाबोध र आत्माग्लानीले सबै लथालिङ्ग भयो ।। रहर भन्दा कडा रहेछ यो कोरनाको कहर पनि । गाउँ बस्ति सुनसान छ रमाईलो छैन शहर पनि…

Image

बि. आर. उप्रेती, बारा, नेपाल - विश्वब्यापी रुपमा दिनानुदिन कोरोना संक्रमण र दैनिक हजारौं मानिसहरुको मृत्यु भै रहेको देख्दा सुन्दा स्थिति भयावह बुझिन्छ । झन् छिमेकी देश भारतमा त कोरोनाबाट दैनिक तीन चार हजारको दरले मृत्यु भएको सुन्दा कहाली लाग्दो अवस्था बुझिन्छ । नेपालको पूर्व, दक्षिण र पश्चिम सिमाना भारतसँग जोडिएको…

Image

 वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादल र स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाको उम्मदेवारी परेको छ ।वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बादल र देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् । बादलको प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेका छन्…

Image

गुलाम नवि मन्सुर, सर्लाही - हरिवन नगरपालिकाले कोभिड-१९ का बिरामीका लागि १०० सैयाको अस्पताल र एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ।पछिल्लो समय नेपालमा कोभिड-१९ दोस्रो स्वरुपले सर्लाही जिल्लामा पनि तीव्र गतिमा फैलिएपछि हरिवन नगरपालिकाले आफ्नै पहलमा अस्पताल र एम्बुलेन्स सञ्चालनमा ल्याएको हो। अस्पतालमा बिरामीलाई अक्सिजनको कमि हुन नदिन नगरपालिकाले अक्सिजन प्रायप्त मात्रामा…

Image

हरी कृष्ण न्यौपाने-कुवेत आएर वर्क पर्मिट पाएको १ बर्ष पुगेका आप्रबासीहरुले आफ्नो कम्पनी परिवर्तन गर्न पाउने भएका छन। कुवेतको पब्लिक अथोरिटी अफ मेनपावरका अनुसार यसरी कम्पनी वा स्पोन्सर परिवर्तन गर्दा उनिहरुको अनुमती(एप्रुभल)भने अनिबार्य गरिएको छ। कुवेतबाट प्रकाशित पत्रीका अरब टाइम्सले मेई ५, २०२१का दिन प्रकाशित गरेको समाचारमा भनिएको छ कुवेतको…