शीत काव्य
हाम्रो
देश
अग्लो
होचो!
एक
नास
छैन
चोसो!
भदौ
मास
ठूलो
पानी!
जता
ततै
जल
मग्न!
बाढी
पैरो
लागे
झर्न!
नदी
खोला
बढ्न
थाले!
बस्ती
भित्र
पस्न
थाले!
कमला देवकोटा, पाल्पा
☘️केही शीतहरु🍀
आफ्नाे
धर्म
मान्नु
पर्छ
बाबा
श्रद्धा
गर्नु
पर्छ
भाद्र
मास
कुशे
अाैँशी
बाबा
मुख
हेर्ने
दिन
मिठाे
मिठाे
खाना
बाेकि
जान्छु
भेट्न
हुँदै
खुसी
विष्णु भण्डारी आचार्य, बेलबारी माेरङ
तीन शीत
——-=
दुख
गरे
सधै
कालु ।
मह
चाट्ने
सधै
भालु ।
जन्ता
कुट्ने
उनै
मूली ।
निर्दाे
पर्याे
चढ्न
सूली ।
दुर्गा पाैडेल, शंकरनगर
एता
व्यस्त
उता
व्यस्त।
काम
सधैं
अस्त
व्यस्त।
आज
गयो
भोलि
गयो।
रात
गयो
दिन
गयो ।
भन्दा
भन्दै
जुनि
गयो
चोली
फाट्यो
धोती
फाट्यो ।
दिन
गन्दा
चोला
काट्यो।
उस्तै
मन
जोश
जाग्ने।
सोह्रै
बर्षे
छु झैँ
लाग्ने।
-गीता भट्टराई, स्याङ्जा
शीतहरु
………
१…
गाउँ
तिर
मकै
पाक्यो
खाउ
खाउ
जस्तो
लाग्यो
पोलि
खाम
सबै
मिलि
दात
छैन
खुल्ल
निलि
नयाँ
मकै
नयाँ
बाली
कान्छी
बुनु
बारी
जाली
आमा
बरु
आगो
बाल्नु
बोक्रा
झिकी
भित्र
हाल्नु
बाबा
पनि
खानु
होला
ओल्ला
पोल्ला
सवै
बोला
आहा
कति
मीठो
मकै
सक्नु
हुन्न
मेरो
बजै
सार्हो
पनि
कति
सार्हो
वृद्ध
हुँदा
भयो
गार्हो
खाउ
खाउ
मिलि
खाउ
मकै
खान
गाउँ
आउं
-अनिपाल कार्की (सुप्रिम), मुगु