तीतोपाटी - कोरोना कहरका बिच अमेरिकामा एनआरएन चुनाबको सरगर्मी बढेको छ । यस पटकको निर्वाचनमा वर्तमान उपाध्यक्ष बुद्धि सागर सुवेदी र बोर्ड सदस्य तिलक के सी, डा अर्जुन बन्जाडे र कृष्ण लामिछानेले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। सबै आ-आफ्नै किसिमले चुनावी प्रचारमा नियमित छन्। टाउनहल मिटिङ्ग, जुम इन…
आँखाको परेलीमा राख्दिन पानी दुनियाँ रमाउँछ । यहाँ हुँदा मुस्किलमा जिन्दगानी दुनियाँ रमाउँछ । फर्किन सक्छु म नफर्किन सक्छु त्यो राजधानीमा, तिमी फर्किनु प्रिया हाँसेर राजधानी दुनियाँ रमाउँछ । बाहिर बिषादीको लहर छ भित्र खाना छैन महोदय, गरौँ आफैले आफ्नो लागि बेइमानी दुनियाँ रमाउँछ । यदि कुनै कारणले मलाई बाँच्न…
म्रभ्नैर्यानां त्रयण्, तृमुनियतियुता:, स्रग्धरा कीर्तितेयम् ।>🌷🙏🌺 पापी बानी बढायो अकलगुम बनी कंस त्यो पातकीले आफ्नै बाबा दुखायो हरपल पिरमा दुष्ट त्यो घातकीले पापी धेरै कराए सडक सडकमा लोकमा आजभोलि हाकाहाकी मिसाए तडक भडकको प्रीतमा धूर्त बोली ।१।🌷🙏🌺 आफ्नो मात्रै प्रशंसा दिनभर मुखमा तामसी मान्यतामा आगो बाल्दै जुटेका असल चलनका ज्ञानका…
कस्ले लान्छ हस्पिटल आफै जाईंदैन होला । कतै मरे मलामीको लर्को पाईंदैन होला । प्लाष्टिकको पोकोलाई बाहिर चऊरमा पोल्न, घारो कात्रो फूलमाला केही चाहिंदैन होला । बाँचुञ्जेल शुभ भलो नबोलेको यो मुखले, जिन्दगीको अन्त्यमा नी हरी गाईंदैन होला । टाढै बसी माया गरी कसैले त्यो खुवाएको, तुलसीको पत्ता पानी पनि…
नेपाली सेनाले अवकाशप्राप्त सैनिक स्वास्थ्यकर्मीलाई सेवामा फर्किन तयार रहन निर्देशन दिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले २०७२ साल भन्दा पछाडि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाश पाएका स्वास्थ्यकर्मीलाई आवश्यक परेका बेला बोलाउन सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन जारी गरेको हो । पछिल्लो समय कोरोना संक्रमितको संख्या…
राष्ट्रियसभाको रिक्त एक सिटका लागि आगामी जेठ ६ गते हुन लागेको उपनिर्वाचनमा एमाले-एमालेबीच भिडन्त हुने भएको छ । केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले रामबहादुर थापा ‘बादल’ लाई उम्मेदवार बनाएको छ भने माओवादीले एमाले निकट बुद्धिजीवी एवं संघीयताविद् डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाउने भएको छ । वाम बुद्धिजीवी देवकोटालाई माओवादी,…
यदि सक्छौ भने आफैलाई सोध मानवताको कर्तव्य के हो भनेर यदि सक्छौ भने उसलाई सोध जसले संसारलाइ मानवोचित योगदान दिइसकेको छ । यदि सक्छौ भने आफैलाई हेर आफ्नो प्रतिविम्व कस्तो छ भनेर यदि सक्छौ भने उसलाई सोध उसले मानव हुनुको अर्थ बुझिसकेको छ । यदि सक्छौ भने अगाडि बढेर हेर…
विदेश जानेको पिसिआर परीक्षणमा राहत : विदेश जानेले ‘क’ वर्गका सबै प्रयोगशालामा पिसिआर परीक्षण गराउन पाउने सरकारले विदेश जानेको पिसिआर परीक्षणका लागि सबै सरकारी पिसिआर प्रयोगशाला, न्यूनतम सय बेड भएका अस्पतालमा आधारित प्रयोगशाला र ‘क’ वर्गका सबै प्रयोगशालालाई अनुमति दिएको छ । यसअघि सरकारले विदेश जानेको हकमा ४६ वटा सरकारी अस्पताल…
गण्डकी प्रदेश प्रमुखको पदबाट हटाइएका नेकपा माओवादी केन्द्रका नेता अमिक शेरचनले आफू पदलोलुप व्यक्ति नभएको बताएका छन् ।प्रदेश प्रमुख पदबाट बर्खास्त गरिएको भोलिपल्ट मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै नेता शेरचनले आफू राष्ट्रपति पदका लागि प्रस्ताव आउँदा समेत अस्वीकार गर्ने व्यक्ति भएकाले अहिले पदबाट हटाउँदैमा कुनै फरक नपरेको प्रतिक्रिया दिएका हुन्…
कोरोना भाइरसका कारण आइपिएल २०२१ स्थगित भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले कोरोना भाइरसको संक्रमण टिमहरूमा देखिन थालेपछि सिजनको आइपिएल स्थगित गर्ने निर्णय गरेको हो। पछिल्लो पटक सनराइजर्स हैदरावादका ऋद्धिमान साहलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो। यस्तै दिल्ली क्यापिटल्सका अमित मिश्रालाई पनि कोरोना लागेको थियो। आइपिएलअन्तर्गत मंगलबार…
![]()