Thursday 15th October 2026
ट्रेन्डिङ
Image

(१) घमण्डी बुद्धि हुदैन सुद्धि (२) हिराको खानी जुनेली जानी (३) नेपाल चित्र जुनेली मित्र -लक्ष्मी अर्याल अर्घाखाँची   (१) मायाको जीत लगाआै प्रीत (२) मुक्तिको शक्ति आएन जुक्ति (३) हिउँ झै गोरी मनयो चोरी हिउँकला हाँसी खतिवडा कैलाली (१) हारेको कर्म चेलीको मर्म (२) साथीको माया दायाँ या बायाँ…

Image

१/ आफ्नै देशमा मनग्य भै दिएको भए रोजगारी, परदेशमा बस्नु पर्ने थिएन भएर विचारी। २/ शहर ,गाउँ सबैतिर जति पढे नि बेरोजगार युवा युवती , सरकारले ब्यबस्था गर्न नसक्दा बढ्दैछ देशको झन दुर्गति। ३/ फर्कने छन् परदेशीएका नेपाली मिलाइदे रोजगार सरकार, बुढा बाबाआमा,केटाकेटीको लागि सहि गरिदे केही त उपकार !…

Image

आधा दर्जन शीतहरु १)उठ जुट हात साथ २)भाग लाग्यो माग काम ३)हाम्रो राम्रो भन्दै गन्दै ४)डोको बोकी किन झोकि ५)तिमी वीर फाल तिर ६)स्तुति गर्दै सुन्छौ गुन्छौ । सीता बिष्ट कार्की (सीबिका) काठमाण्डौ   शीत काव्य। १. जन मन धन गन । २. पर जाउ बीउ ल्याउ । ३. पाक्यो…

Image

तीतोपाटी - नेपालको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन ९ - १३ मंसिरमा हुने भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार बसेको केन्द्रीय समिति बैठकले मंसिर ९ गतेदेखि १३ गतेसम्म १४ औं  राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो । भदौ १६…

Image

तीतोपाटी - साप्ताहिक रूपमा प्रस्तुत गरिने उदकको १२ अाैं श्रुंखलामा ८० जना स्रष्टाका उदकहरू समेट्ने प्रयाश गरिएको छ । उदक अभ्यास : भाग १२ लेख्नुपर्ने उदक सङ्ख्या : १ प्रशिक्षक : आर्त अकुलीन मिति : २०७८-०४-३० गते शनिवार सहभागी सङ्ख्या : ८० जना आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्विरअनुसारको गहन भाव…

Image

नाग पन्चमी विशेष शीतहरू चौथो मास पाँचौँ तिथि नाग पूजा भन्ने जान नाग देव फोटो राखी नाग देव पूजा दिन बासु शेष पद्म आदि बाह्य नाग पूजा गर्ने दूध फूल फल लाभा अर्पि पूजा गरूँ आज सुख शान्ति बृद्धि होस् दुःख बाट मुक्त होस् विघ्न बाधा सब बाट नाग देव…

Image

रुखको कस्तो घमण्ड विरुवा भई हुर्केको विर्सेछ मल जल नै जरो टेकेको🙏 शारदा आचार्य ललितपुर । बुढ्यौली घाम डाँडाको रहेन अब टाढाको सन्तान सबै प्रवास गर्नु के आश । सरस्वती श्रेष्ठ रूपन्देही बुटवल । चाउरिए हातहरू कुँजिएका गोडाहरू आँखा, कान कमजोर दुःख अघोर । सिता सुवेदी,काठमाडौ । चन्द्र र सूर्य…

Image

तीतोपाटी - गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद (NCC) कुवेतको नव निर्वाचित कार्यसमितिले नेपाली राजदूतावास कुवेतका पदाधिकारीहरूसँग पहिलो औपचारिक परिचयात्मक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । सो कुरा NRNA कुवेतले एक प्रेस वक्तव्य जारी गरि जानकारी गराएको छ । प्रेस वक्तव्यका अनुसार हिँजो मिति १३-अगस्ट, २०२१ बिहिवारका दिन…

Image

नाग सर्प वर्षौ वर्ष नाग सर्प पूजा आजा नाग पर्व आज हर्ष नाग राज शेष श्रेष्ठ नाग बासु तक्ष रक्ष नाग कर्को पद्म अर्को नाग महा कलि जहाँ नाग शंख अष्ट वंश नाग राजा सर्प साझा नाग रानी सर्प पानी नाग दूध धार पार नाग दन्त सर्प दन्त नाग पुष्प…

Image

खोई किन हो हिजोआज आकास बादलले छोप्दा खुशी लाग्दछ आँधी तुफान सँग रमाएर हाँस्न मन लाग्छ दुर्दान्त समयको कोलाहल सँग परिचित भएर पो होला धेरै दिन सुनसान भयो भने मुटुको धड़कन बढन लाग्छ नया संघर्षको तुफान कता चल्दै होला? ती मतलबी कागहरु निकै कराएको सुन्छु सतर्क भएर बस्नु पर्छ मेरो…