आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए आजदेखि ओमानमा सुरु हुँदैछ । उदघाटन खेलमै नेपालले घरेलु टोली ओमानसँग खेल्दै छ ।समूह ‘ए’ मा रहेको र नेपाल र ओमानबीचको खेल बिहान ११ः४५ बजे अल अमरेतस्थित ओमान क्रिकेट एकेडेमी ग्राउण्डमा सुरु हुनेछ ।ग्लोबल क्वालिफायर ए मा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । टिमलाई दुई…
"पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७८/ ११ / ०४ ................................................. प्रशिक्षक:- सोमनाथ लुइटेल रवि पाल्पाली सविता के.सी. भाषा शुद्धीकरण सुझाव :- सुशीला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी सङ्कलक :- सोमनाथ लुइटेल सहजकर्ता :- (महासचिव) रामराजा के.…
“ पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार “ पञ्चाङ्ग ०१ अरुको साधारण आफ्नो सोच निकै खदिलो हुन्छ सधैंको उही धोकेवाज पैसाले नै गतिलो हुन्छ भित्र ञ्भित्र पीडा बर्साएको थाहा छैन कसैलाई मन नपर्दा चेपारे परे ञ् पछि गहकिलो हुन्छ दुःख दिने त्यो धनी मान्छे आफै सधै भरिलो…
रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ २ गते (बुद्ध पूर्णिमा) देखि व्यावसायिकरूपमा सञ्चालनमा आउने भएको छ। शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सुरु हुन लागेको उक्त विमानस्थलमा जेठ पहिलो सातादेखि व्यावसायिक उडान गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्राधिकरणका…
एमसीसीको बिषयलाई निष्कर्षमा पुर्याउन बसेको सत्तागठबन्धनको बैठक विना निष्कर्ष सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक निष्कर्षबिहीन भएको हो । मुलुककमा विकसित राजनीतिक घटनाक्रमका विषयमा गम्भीरतापूर्वक छलफल भएपनि सहमति अझै जुट्न सकेन तर एमसीसीलाई कसरी निष्कर्षमा पुर्याउने भन्नेबारे गम्भीरतापूर्वक छलफल भएको सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बैठकपछि जानकारी दिएका…
चन्द्रागिरि साहित्य प्रतिष्ठानको ९० औं काव्य श्रृङ्खला यहि २०७८ साल फागुन ४ गते सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्व, डा.बम बहादूर थापा जितालीको प्रमुख आतिथ्यता तथा गंगा लिगलको विशिष्ट आतिथ्यता अनी चुडा निर्भिकको कुशल उद्घोषणमा ९० औं स्वतन्त्र विधा काव्य श्रृङ्खला १७ जना बरिष्ठ साहित्यकारहरुको…
गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशाैं महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन समितिका अनुसार बिहीबार अर्थात फेब्रुअरी १७ मा प्रतिनिधिको प्रारम्भिक नामावली प्रकाशन गर्ने तय भएको छ भने अर्को चरणको नामावली प्रकाशन फेब्रुअरी २३ मा प्रकाशित गरिनेछ । यस्तै नामावलीमाथि दाबी विरोधको समय फेब्रुअरी २४ मा र…
ब्राजिलको रियो दि जेनेरियो राज्यको पेट्रोपोलिसमा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ४४ जनाको मृत्यु भएको छ । व्यापक वर्षाका कारण सडकहरू नै खोलामा परिणत भएपछि हजारौँ मानिसहरू प्रभावित भएको अधिकारीहरूले बुधबार बताएका छन् । स्थिति भयावह भएपछि पेट्रोपोलिस स्थित नगरपालिकाले पेट्रोपोलिसमा सार्वजनिक विपत्तिको घोषणा गरेको छ।…
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्र जेठ १ गतेबाट सुरु गर्ने निर्णय गरेको छ । गत फागुन ३ गते बसेको बैठकमा विद्यालयले शैक्षिक सत्र २०७९ को नयाँ भर्ना वैशाख महिनामा नै शुरू गरी २०७९ जेष्ठ १ गते देखि नियमित पठन पाठन सुरु गर्ने निर्णय गरिएको हो…
तीतोपाटी - कुवेत सरकारको मन्त्रिपरिषद्को साप्ताहिक बैठकले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध पूर्ण खोप लगाएका व्यक्तिलाई स्वदेश आउनुअघि र कुवेत आइसकेपछि पीसीआर परीक्षण गराउन र होम क्वारेन्टाइन बस्न नपर्ने निर्णय गरेको छ । सो निर्णय यहि फेब्रुअरी २० तारिकदेखि लागु हुने जनाइएको छ । सो कुरा सरकारका प्रवक्ता तारिक अल-मजरामले पत्रकार…
![]()