Monday 23rd March 2026
ट्रेन्डिङ
Image

१. उदाउनु पर्छ अब नारी सृजनाको घाम बनेर देखाउनु पर्छ सक्षम र प्रगतिशील हुन् भनेर । २. हरेक काममा सक्षम छौँ छैन केहि कमजोरी भृकुटी सीता उमा गौरी दुर्गा सरस्वती म छोरी । ३. हेप्ने अत्याचार बलात्कार गर्ने कुरा नसोचे हुन्छ नारी सम्मान नगरी चित्त दुखाउदा संसार रुन्छ । ४.…

Image

नेपाल राष्ट्र बैंकले भोलि बुधबारबाट १ रुपैयाँका नयाँ सिक्का चलनचल्तीमा ल्याउने भएको छ । सुनौलो रङ्गमा टकमरी गरिएका सिक्का चलनचल्तीमा आउने भएको छ । नयाँ सिक्काको अगाडिको भागमा हिमाल, पहाड र तराईको पृष्ठभूमिका साथमा सात प्रदेशसहितको नयाँ चुच्चे नक्सा समेटिएको छ । सिक्काको माथिल्लो भागमा अंग्रेजीमा ‘आरई वान’ लेखिएको छ…

Image

उपत्यकाका विभिन्न स्थानमा ‘जब सेन्टर’ हरू स्थापना गरी विभिन्न ठाउँमा जागिर लगाइदिने बहानामा ठगी गरेको आरोपमा ९ जना पक्राउ परेका छन् । आफूहरूसँग विभिन्न नाममा पैसा असुलेर ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि प्रहरीले छापा मार्दै सञ्चालकहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा लोकन्थली बस्ने अर्घाखाँची छत्रदेवका २६ वर्षीय अमर पाण्डे, पेप्सीकोला…

Image

सबै भन्छन्‌ लिनु हुन्न,पिर चिन्ता कत्ति पनि किन किन मान्दैन मन,सम्झाएनी जति पनि । दिन ढल्के पछि आउँछ,नचाहेनी कालो रात रोक्न कहाँ सकिन्छ र? समयको गति पनि । समाजसेवि,बुद्धिजिवि,शिक्षित नै होस्‌ तर, कस्ले राम्रो ठान्छ हजुर,बिग्रेपछी मति पनि । मनमा इख,घमण्ड, पाप्‌, सधैँभरी पालिरहे, सबैलाई एकदिन ठुलो,गर्न सक्छ खती पनि…

Image

कालीकोटका व्यवसायी कृष्ण हमाल (मिनी) को सुर्खेतमा शङ्कास्पद मृत्यु भएपछि मृतकका परिवारले प्रहरी सहायक निरीक्षक शेरसिंह धामीविरुद्ध किटानी जाहेरी दर्ता गरेका छन् । मृतकका बुवा कालीकोट तिलागुफा नगरपालिका–३ का ५४ वर्षीय हिराचन्द्र हमालले आज प्रसनि धामीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कर्तव्य ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता गरेका हुन् । प्रहरी चौकी…

Image

संघीय संसदमा निलम्बित प्रधानन्यायधिश चोलेन्द्रशम्शेर जबराविरुद्ध परेको महाअभियोग प्रस्ताव सम्बन्धमा प्रकृया अगाडि बढेको छ । सो प्रकृयाको लागि संसदमा ११ सदस्यीय 'महाभियोग सिफारिस समिति' गठन गरिएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले महाभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो । प्रधानन्यायाधीश जबराविरुद्ध फागुन १ मा महाभियोग प्रस्ताव दर्ता भएको…

Image

सरकारले युट्युब च्यानलसहित इन्टरनेटको माध्यमबाट हुने प्रशारणका लागि समेत इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण नियमावलीमा एघारौं संशोधन गर्दै इन्टरनेटको माध्यमबाट हुने प्रशारणको नियमन गर्ने व्यवस्था गरेको हो भने नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ । नियमावलीले इन्टरनेटको माध्यमबाट हुने युट्युब लगायतका विभिन्न 'ओटीटी…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" पञ्चाङ्ग १ मुटुको धड्कन बनी बस्नु छ आँखाको नानी भित्र नै पस्नु छ अनुभव अनि अनुभूतिले जङ्घार तर्न कम्मर कस्नु छ उपलब्धीलाई घुँडा धस्नु छ । २ मायाका लागि जोडले कराए भन्छन् देउराली भाकी कसम खाए भन्छन् साङ्केतिक इशारा अचम्म रहेछ विना…

Image

सुर्खेतमा प्रहरीको कुटपिटबाट कालिकोटका युवकको मृत्यु भएको भन्दै स्थानीयले प्रहरी विरुद्ध प्रदर्शन गरेका छन् । शुक्रबार साँझ सामान्य विवादमा प्रहरीले नियन्त्रणमा लिएका कालिकोट तिलागुफा नगरपालिका–३ का २५ वर्षीय मीन हमालको शनिबार विहान सुर्खेत अस्पतालमा मृत्यु भएको थियो । सोही घटनालाई लिएर सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त बनेको हो । आक्रोशित जत्थाले प्रहरी…

Image

"पाँच तत्त्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार" शीर्षक -"देश" १ देशकै माटो बनाउनु छ हामीले , नेपाली भन्ने जनाउनु छ हामीले । गौरवान्वित हुँदै बाचौ हुन्न हामी, आफ्नै माटोमा खनाउनुछ हामीले , प्रदेशिलाई तनाउनु छ हामीले । शीर्षक -"आमा" २ संस्कार सगै वंश चलाउने मुलहौं तिमी आमा, सृष्टि,सृजनाको साथ…