पूर्वी सुर्खेतको गुर्भाकोट र भेरीगंगा नगरपालिकालाई भेरी नदीले छुट्याएको छ। भेरीगंगाको जहरे बजार र गुर्भाकोटको जहरे गाउँ जोड्ने झोलुङ्गे पुल छ। त्यहीँ नजिकै पक्की पुल पनि बन्दैछ। कंगोमा बिद्रोहीको गोलीबाट मृत्यु भएका अनिल गुरुङको घर गुर्भाकोट–१४ स्थित जहरे गाउँमा छ। सेनामा भर्ती भएपछि गुरुङले काठमाडौंमै विवाह गरे। उनकी श्रीमती विद्या…
"पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७८/ १२ /२२ ................................................. प्रशिक्षक:- सोमनाथ लुइटेल "रवि पाल्पाली" नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- सुशीला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी सङ्कलक :- सोमनाथ लुइटेल "रवि पाल्पाली" सहजकर्ता :- (महासचिव)…
केही टुक्का कविताहरू १. दिलमा राखेको थिएँ, छोडेर गयाै आफ्नो ठानेको थिएँ, पराइको भयौ । २. राजनीति देख्दा यो लाजनीति जस्तो लाग्छ नेताहरूको चाला देख्दा घृणा मात्रै जाग्छ । ३. देशको विकास गर्ने युवा खाडीतिर जान्छन् तिनै युवाहरूलाई बेचेर नेताले खान्छन् । ४. देशको बजेट जति सबै खल्तीभित्र हाले त्यही…
तोयानाथ उपेक्षित, तीतोपाटी / राप्रपाका १३ चुनावी एजेण्डा मध्ये एउटा एजेण्डालाई छाड्ने हो भने सत प्रतिशत समर्थन जनाउन सकिन्छ । पहिलो नम्बरमा उसले संवैधानिक राजतन्त्रको स्थापना आफ्नो चुनावको मुल एजेण्डा बनाएको छ । २४० वर्षे राजतन्त्र भोगीसकेका नेपालीहरु पुनः राजतन्त्र फर्कियोस भन्ने चाहन्छन ? यसमा ठुलो विवाद गर्न सकिन्छ र यसको…
युएइले राहदानीमा लगाउने गरेको रेसिडेन्सी भिसा हटाउने भएको छ । यो नियम यहि अप्रिल ११ पछि जारी गरिने रेसिडेन्सी कागजातहरूको हकमा लागू हुने बताइएको छ । एघार अप्रिल उप्रान्त रेसिडेन्सी नविकरण गरेका प्रवासीहरूले आफ्नो राहदानीमा छाप लगाइएको रेसिडेन्सी भिसा देखाइरहनु पर्नेछैन । पहिचान, नागरिकता, भन्सार र बन्दरगाह सुरक्षाका लागि संघीय…
बाना अमेरिकाको अध्यक्ष पदमा पुन सुवोध पन्त विजयी भएका छन् । साथै पन्त समूहका लगभग सबै उम्मेदवारहरू विजयी हुन् सफल भएका छन् । अमेरिकाको बाल्टिमोरमा स्थापित प्रतिष्ठित गैरनाफामूलक सामाजिक संस्था बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना) मा गत अप्रिल ३ मा सम्पन्न निर्वाचनमा २०२२–२०२५ को लागि सुबोध पन्त समूहबाट…
नेपाली कांग्रेससहितका दलहरुले स्थानीय तह निर्वाचनमा निर्वाचन आचारसंहिता पालना गर्ने लिखित प्रतिवद्धता व्यक्त गरेका छन् । तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने हस्ताक्षर गरेको छैन ।निर्वाचन आयोगले ३० वैशाख २०७९ मा हुने स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका ७९ वटा राजनीतिक दललाई बोलाएको थियो । आयोग पुगेका केही राजनीतिक…
जबर्जस्ती करणी मुद्दामा नायक पल शाहलाई थुनछेक बहसका लागि नवलपुर पठाइएको छ। नवलपुर जिल्ला अदालतमा दर्ता भएको जबर्जस्ती करणी मुद्दामा थुनछेक बहसका लागि नायक शाहलाई नवलपुर पठाइएको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। उनका अनुसार नायक शाहलाई मंगलबार बिहान नवलपुर पठाइएको हो। सोमबार नवलपुर जिल्ला…
सत्ता गठबन्धन दलको बैठक आज बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको तयारी र अनुगमनका लागि छुट्टै समिति गठन गरेको छ। बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ। नेता पौडेलको नेतृत्वमा पाँच दलबाट प्रतिनिधिहरू…
चुनावी त्यो नारा जुलुश आमसभा हुन थाल्यो , झुठो बोली भासनले फेरि आकाश छुन थाल्यो नेपालीको ईच्छा चाह सार्वभौम स्वतन्त्रता , आशा भरोसाको पुञ्ज घुर्यान भै कुँन थाल्यो । ब्यभीचार र बिसङ्गती भ्रष्टचारको चपेटाले , सुन्ने को र पीर ब्यथा आज धर्ती रुन थाल्यो । चोरी चोरी दूध खाने बिरालाको…
![]()