विदेशी विनिमयको सञ्चिति निरन्तर घटेर करिब ७ महिना पनि आयात धान्न नसक्ने अवस्थामा छ । नेपाल राष्ट्र बैंकले बिलासी वस्तु आयातका लागि प्रतितपत्र (एलसी) नखोल्न र विदेश जाने नागरिकलाई दिइने सटही सुविधा २०० डलरमा सीमित गर्न बैंकहरुलाई निर्देशन दिएको छ । तर सरकारी स्तरका विदेश भ्रमण भने बाक्लिदो छ ।…
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने व्यक्तिको अभिमुखीकरण तालिमलाई कडाइ गर्ने भएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले आइतबार आयोजना गरेको परिमार्जित पूर्व प्रस्थान अभिमुखिकरण तालिम कार्यान्वयनको अवस्थाबारे सरोकारवालासँगको अन्तर्क्रिया कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अनिवार्यरुपमा लिनुपर्ने अभिमुखीकरण तालिम नलिई तालिमको प्रमाणपत्र मात्र लिने…
स्थानीय निर्बाचन नजिकिदै संगै नेपालका राजनीतिक दलहरुले उम्मेदवार चयन गर्ने क्रममा जारी रहेको छ। यसै मेसोमा विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकामा मेयर र उपमेयर पदका लागि उम्मेदवार टुंग्याएको छ। मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उठाउने पार्टीले निर्णय गरेको प्रवक्ता शरदराज पाठकले बताए।आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बागमती…
पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गरेका छन् । सोमबार बसेको गठबन्धनको बैठकपछि संयुक्त वक्तव्य जारी गर्दै पाँच दलले यस्तो आह्वान गरेका हुन् ।पाँच दलका शीर्ष नेताहरुले वक्तव्यमा देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर आपसी सहकार्य र सहयोग भावनाले अघि बढ्न समेत आह्वान गरेका छन्…
म को हुँ? शब्द भने पनि म, ब्रह्म भने पनि म हुँ। अनंत आकाश पनि म, अखंड पृथिवी पनि म हुँ। हवापनि म पानीपनि म, दिनको तातो घामपनि म, रातको शितलतापनि म हुँ। जन्मपनि म , मृत्युपनि म, आनंदको हर्षौल्लासपनि म,। वेदनाको आंसूपनि म हुँ तृष्णामा आतुर भएको प्राणीको प्राणपनि…
पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव पारित भएसँगै प्रधानमन्त्री खान पदमुक्त भएका छन् । सर्वोच्च अदालतले सदर गरेको विपक्षीहरूद्वारा ल्याइएको अविश्वासको प्रस्तावमाथि आइतवार मध्यरातपछि मतदान गरिएको थियो। पाकिस्तानको संसद्ले सोमवार नयाँ प्रधानमन्त्री चयन गर्नेछ। पाकिस्तानको संसद्मा भएको मतदानमा कुल ३४२ मध्ये १७४ मत प्रधानमन्त्री खानविरुद्ध संसदमा पेस भएको अविश्वास प्रस्तावको…
रमाईलो तिम्रो शहर मेरो गाउँ जस्तो लाग्यो , हुन्छ भनेदेखि सानू त्यतै आउँ जस्तो लाग्यो । देखेकोले के हुन्थ्यो र कतै लेख्या रैछ भने , सँगै ज्युने मर्ने गरि साईनो लाउँ जस्तो लाग्यो । अठत्तर त गयो गयो उनासीको बैसाखमा , राखेँ प्रस्ताव सकेअब निधो पाउँ जस्तो लाग्यो । आमा…
पाँच टुक्का कविताहरू १. सेवन नगर गाजा चरेस , जीवनमा पर्ला खान हरेस । २. कुलतबाट मानव बस्नुपर्छ टाढा पारिवारिक सम्बन्ध बन्छ धेरै गाढा । ३. यति कुरा जान खतरनाक छ सुर्ती, चुरोट ट्याप लगाई नलगाउ फुर्ती । ४. खानु हुन्न जाँडरक्सी गर्नु हुन्न भाँड भैलो, घरको जहान रिसाउला लाग्ला…
तितोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०७९ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत ११ वर्षदेखि हरेक वर्ष नेपाली तीथि मिति र चाडपर्व अंकित गरी भित्तेपात्रो प्रकाशन गरि निःशुल्क वितरण गर्दै आएको जन-जागृतिको वार्षिक कार्यविधि अनुसारको नेपाली भित्तेपात्रो २०७९ हिँजो ८ अप्रिल २०२२ शुक्रबारको दिन कुवेतको फरवानिया…
रूसी सेनाको रकेट आक्रमणमा परि युक्रेनमा कम्तिमा ५० जनाको ज्यान गएको छ भने सैयाैं घाइते भएका छन् । रकेट आक्रमण युक्रेनको डोनेत्स्कस्थित क्रामातोर्स्क रेल स्टेसनमा शुक्रबार भएको हो । यस घटनालाइ लिएर युक्रेनले सर्वसाधारण लक्षित गरेर रूसले आक्रमण गरेको आरोप लगाएको छ । रेल स्टेसनमा आक्रमण गरेको युक्रेनी आरोपको रुसले…
![]()