Tuesday 21st March 2023

सुशील बश्यालको “रास्ट्रप्रेमी” सार्वजनिक


पाल्पाका उर्जाशिल युवा नव गायक सुशिल बस्यालको “रास्ट्रप्रेमी” गितको सोमबार एक  कार्यक्रमका साथ सार्वजनिक भएको छ । गितमा देशमा हुने बिभिन्न गतिविधीहरुलाई समावेश गरेर शब्दहरु रचिएका छन । जसमा शब्द सुशिल बस्यालको रहेको छ भने शब्द सम्पादक शंकर बस्यालले गरेका छन् । भिडियो निर्देशन शंकर घिमिरे र छायांकन सुमन कार्कीको रहेको छ त्यस्तै गितको संगीत संयोजन खेम गोपालले गरेका हुन । गितलाई आशिका पोर्डक्सनले बजार ब्यवस्थापन गरेको छ ।

पाल्पा बगनासकालीका युवा सुशील बस्याल  साहित्यिक, पत्रकारिता, सामाजिक र राजनीतिमा समेत सक्रिय रहेका छन उनले बजारमा ल्याएको “रास्ट्रप्रेमी” बोलको गीति एल्बमले सबैको मन जित्ने छ । बिमोचन समाहारोमा पाल्पाली राजनितिज्ञ, साहित्यिकार, पत्रकारहरु  लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

भिडियो हेर्नुहोस:-

 

 


सम्बन्धित शीर्षकहरु

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यादवले राष्ट्रपति भवन शीतल निवासमा…

दक्षिण अमेरिकी मुलुक इक्वेडरमा ६ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको छ । शनिबार दिउँसो दक्षिणी इक्वेडरमा गएको ६.८ म्याग्निच्युडको भूकम्पमा…

उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव निर्वाचित भएका छन् । निर्वाचित यादवले पाँच सय १३ मत ल्याउँदा एमालेकी अष्टलक्ष्मी शाक्यले दुई सय…

प्रतिकृयाहरू
...