Sunday 25th January 2026
ट्रेन्डिङ
Image

डा. हरिमोहन पोखरेल , कोहिमा /मणिपुर राज्यको ऊखरूल जिल्ला अंतर्गत सिरोई गाउँमा राज्यस्तरीय सिरोई फेस्टिवल शुरू भएको छ । आजबाट शुरु भएको तीन दिने समारोहलाई सम्बोधन गर्दै राज्यका महामहिम राज्यपाल एल गेलिशनले भने कि आजको समयमा कुनै पनि पर्वले जाती र संस्कृति बोकेको हुन्छ ।जसलाई हामीले बचाई राख्नु अत्यन्त आवश्यक…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा /नागालैंड राज्यको विभिन्न जिल्लाहरूमा अफ्रिकन स्वाइन फ्लू व्यापक रूपमा फैलिएको र विभिन्न जिल्लाहरूमा धेरै भन्दा धेरै नै सुँगुरहरू मरेको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार राज्यको मोन, तुइनसाङ, फेक र कोहिमा जिल्लाको विभिन्न जग्गामा सुँगुर मरेको कुरा गाउबासीहरूबाट थाहा पाइएको छ । व्यापक रुपमा…

Image

१. उमङ्गको धेरै भयाे भारी, कस्ले देला यो भाग्य सपारी। २. ज्ञान सिकौँ कविता लेखेर, भुल्नु हुदैन् सपना देखेरे। ३. सानो ठुलो कामले बनाउदैन, मानवता जातले जनाउदैन। ४. को छ को छ मुटुमा साँचेको, मन चोरी हृदय जाँचेको । ५. हिमालको काखमा म रमाउँछु, पौरखले अाफ्नाे नाम कमाउँछु। ✍️ अच्युत…

Image

सरकारले प्रवासी नेपालीको मताधिकार सुनिश्चित गर्ने घोषणा गरेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले त्यसको स्वागत गरेको छ। विदेशमा बस्ने नेपालीलाई मतदानमा सहभागी गराउने सरकारी निणर्यको संघका अध्यक्ष डा‍. बद्री केसीले स्वागत गरेका हुन्। मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी…

Image

डा. हरिमोहन पोखरेल, कोहिमा /भारतको पूर्वोत्तर राज्यहरूमा अझै केही दिन मौसम खराब रहने र ठूलो ऑधी तूफान पनि आउने संभावना रहेको बताइएको छ । मौसम विज्ञान विभागले जनाएको छ कि आगामी केही दिन मौसममा ठूलो परिवर्तन देखा परेको छ ।जसमा मानिसहरूले अझै सचेत रहने कुरा पनि जनाएको छ । मौसम…

Image

ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन भारी मत अन्तरका साथ दोस्रो पटक निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १ सय ६२ मतान्तरले पराजित गरेका छन् । तर उपमेयरमा भने एमालेका तर्फबाट मञ्जली शाक्य निर्वाचित भएकी छन् । ललितपुरमा ८६ हजार ५ सय ४०…

Image

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् । मंगलबार अपराह्न ४ बजेपछि सुरु संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । सरकारको नीति तथा कार्यक्रम आजै बिहान प्रधानमन्त्रीको सरकारी निवास…

Image

भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल दोश्रो पटक पनि निर्वाचित भएकी छन् । दाहालले एमालेका विजय सुवेदीलाई १२ हजार ४४९ फराकिलो मतान्तरले पराजित गर्दै दोस्रोपटक महानगरपालिका प्रमुख बनेकी हुन्। दाहालले ५२ हजार ३० मत ल्याउदा सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गरेका छन्। उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी…

Image

९७ दिन होटलमा बसेको बिल नतिरेको भन्दै कुवेतमा एक नागरिकविरुद्ध प्रहरी चौकीमा उजुरी परेको छ । होटल व्यवस्थापनका अनुसार अभियुक्तले एक कूटनीतिज्ञको नक्कल गरेको र ९७ दिनसम्म (फेब्रुअरी १६, २०२२ देखि) हालसम्म उक्त होटलमा बसेका थिए । अरब टाइम्सका अनुसार उनको पूरै बसाइको बिल १०,००० दिनार(नेरु करिब ४० लाख) आएको…

Image

दीपक गौतम/ जापान । जे एन सनराइज मिडिया प्रा लिद्वारा आयोजित गोर्खाली भ्वाइस अनलाइन दोहोरी प्रतियोगिता सिजन १ को औपचारिक उद्घाटन गरिएको छ । यसै महिनाको २८ तारिख शनिवार देखि सुरु हुन लागेको गोर्खाली भ्वाइस अनलाइन दोहोरी प्रतियोगिताको उद्घाटन कार्यवहाक राजदुत अम्बिका जोसीले गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै जोसीले…