Tuesday 9th September 2025
पर्यटन
Image

सोमबार चीनमा चाइना इस्टर्न एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि उक्त जहाज निर्माता कम्पनी बोइङलाई अर्को धक्का लागेको छ।लगातार बोइङ ७३७ म्याक्स मोडलका दुइटा जहाज दुर्घटनामा परेपछि तीन वर्षदेखि अमेरिकी जहाज निर्माता कम्पनीले समस्या भोगिरहेको छ।२०१९ मार्चमा इथियोपियन एयरलाइन्सको बोइङ ७३७ म्याक्स जहाज दुर्घटनामा परेपछि संसारभरिका वायुसेवा कम्पनी उक्त मोडलका जहाज ग्राउन्डेड…

Image

गैर आवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गरेका छन्। गैरआवासीय नेपाली संघको विधान २००३ (२०२१ संशोधन सहित) को धारा १६.१.४ अनुसार उनले निर्वाचन समिति पुनर्गठन गर्नुका साथै महाधिवेशन आयोजक समिति पनि गठन गरेका छन्। गत वर्ष निर्वाचित एनआरएनएका ६५…

Image

तीतोपाटी डटकम- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएको छ । श्रम डेस्कमा सहीछाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दु:ख दिइएको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा राखिएको श्रम डेस्क हटाउने निर्णय गरेका हुन । मन्त्री श्रेष्ठ सहित मन्त्रालयका…

Image

मलेसियामा झण्डै दुई वर्षपछि विदेशी पर्यटकका लागि प्रवेश खुल्ला गर्न लागिएको छ । आगामी अप्रिल १ देखि लागू हुनेगरी विदेशी पर्यटकलाई प्रवेश दिइने निर्णय भएको सरकारी अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । कोरोनाभाइरसको महामारीका कारण मलेसियाले सन् २०२० को मार्चदेखि पर्यटकलाई स्वदेश भित्रिन प्रतिवन्ध लगाएको थियो । कोरोनाभाइरसको महामारी कम…

Image

गैरआवासी नेपालीहरु(एनआरएन)ले अब एक हजार डलरमै नेपाली बैंकहरुमा विदेशी मुद्रामा खाता खोल्न सक्ने भएका छन् । यस अघि डलर खाता खोल्नका लागि कम्तिमा ५ हजार डलर वा सो बराबरको रकम चाहिने व्यवस्था थियो ।बुधबार राष्ट्र बैंकले बैंकहरुका लागि परिपत्र जारी गर्दै एक हजार डलर वा सो बराबरको विदेशी मुद्रामा डलर…

Image

तीतोपाटी डटकम-उच्च अदालत पाटनले बतास समूहले सञ्चालन गर्दै आएको पशुपति धर्मशालामा रोक लगाउने स्थिति नदेखिएको ठहर गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद भण्डारी र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलासले बतास समूहलाई धर्मशाला सञ्चालनमा रोक लगाउने अवस्था नदेखिएको व्याख्या गरेको हो । ‘सम्झौता अनुसारको काम भए नभएको जाँचबुझ गर्न समिति गठन भएपनि सम्झौता…

Image

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले देशलाई ठग्नेहरुको विरुद्धमा एकसाता भित्रमा कारबाहिको दायरा भित्र (ठेगान लगाउने) ल्याउन लागेको बताएका छन्। सोमबार अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्वस–२०७८ लाई सम्बोधन गर्दै मन्त्री आलेले एक साता भित्रमा देशलाई ठग्नेहरुका विरुद्धमा कडा कदम…

Image

तीतोपाटी - कुवेत एयरवेजले आगामी मे महिनादेखि काठमाडौंमा उडान भर्ने घोषणा गरेको छ । कुवेत एयरवेजका प्रमुख कार्यकारी अधिकृत (सीइओ) इन्जिनियर माइन रजाैकीले एक प्रेस विज्ञप्ति जारी गरि काठमाडौं लगायतका १७ नयाँ गन्तब्यमा कुवेत एयरवेजले उडान भर्न लागेको जानकारी दएका हुन् । सिइओ रजाैकीलाइ उद्धृत गर्दै अरब टाइम्समा प्रकाशित समाचार अनुसार…

Image

आर.बि.बुढाथोकी सुसेफ-दि सोल्टी काठमाण्डौ । दाङ कैलालीको थारु समुदायमा पहिचान बन्दै गएको बदिया भाले अन्य जिल्लाको लागि भने नौलोनै मानिन्छ । बदिया भालेको महत्व बढ्दै गर्दा यसको मुल्य पनि आकाशियको छ। बदिया भाले लोकल भालेनै हो तर अन्य भन्दा फरक र स्वादिस्ट हुन्छ। तपाइले खसीको मासु खानु र बोकाको मासु…

Image

तीतोपाटी डटकम -कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले माघ १५ गतेसम्मका लागि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेकाले हिउँदे बिदालाई लम्ब्याउँदै माघ १५ गतेसम्मका लागि सारिएको सिसिएमसीका प्रवक्ता सुनिता नेपालले बताइन् । भोलिदेखि नै लागू हुने गरी शैक्षिक संस्थाबारे उक्त…