बलात्कारी पहिलो पतिले याैन प्यास मेट्न मात्रै विवाहको नाटक गर्यो दोश्रो पतिले धनको अाशामा विवाह गरे पनि सन्तान हुन लागे पछि दलित भनेर छोड्यो तितोपाटी - हाम्रो समाजमा माया र प्रेमको जालोमा फसाएर भर्खरै कोपिला लाग्दै गरेका विभिन्न युवतीहरुलाई मृत्युको मुखमा पुर्याइएको घटना पनि हाम्रै समाजमा छ । २ वर्षीय…
तितोपाटी - धेरै कमाउने आकाङ्क्षा लिएर मध्यनेपालकी फूलमाया (परिवर्तित नाम) १० वर्षअघि भारतको बाटो हुँदै साउदी अरब पुगिन्। घरेलु कामदारको 'आकर्षक रोजगारी' का लागि ३३ वर्षको उमेरमा त्यहाँ पुगेकी फूलमाया नेपाल नफर्किएसम्म आफूले बन्धकको जस्तो कष्टपूर्ण जीवन बिताउनुपरेको बताउँछिन्। वैदेशिक रोजगारीको नाममा महिलाहरू बेचिएका आधुनिक दासताका कथाहरू बारम्बार सार्वजनिक हुँदै आएका…
को सँग झुक्यो अोली सरकार ? तितोपाटी - देशमा दुईतिहाइ बहुमतसहितको स्थिर सरकार छ । तर, केपी ओली नेतृत्वको शक्तिशाली सरकार यति कमजोर देखिन थालेको छ कि सामान्य कर्मचारीले समेत उसलाई घुँडा टेकाउन र गलाउन थालेका छन् । सरकार यतिबेला सबैतिरबाट रक्षात्मक अवस्थामा पुगेको छ । शायद यही रक्षात्मक स्थितिले…
तितोपाटी - जुम्लामा अनशन बसेका डा. गोबिन्द केसी काठमाडौं आउन तयार भएका छन् । उनले आफ्ना सहयोगी र लिनका लागि राजधानीबाट गएको टोलीसँग काठमाडौं जान सहमत भएको जनाएका हुन् । डा. केसीले स्थिति फरक भएकोले आफु राजधानी जान तयार भएको बताएका हुन् । सरकारले बिहिबार बिहान शिक्षा, विज्ञान तथा प्रविधि सचिव खगराज बराल र महानिर्देशक…
तितोपाटी - खोटाङ बराहपोखरी गाउँपालिका - २ सुन्तलेमा रहेको श्री ज्यू मा.वि लाई आर्थिक सहयोग संकलन गरि अक्षयकोष स्थापना र कम्प्युटर सहयोगको लागि केदार आले मगरको नेतृत्वमा अक्षयकोष स्थापना गर्नको लागि देश तथा विदेशबाट आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको छ। बागा - २ का समाजसेवी चन्द्र कुमार राईबाट सोलार प्यानल…
तितोपाटी - सिस्ने गाउँपालिका–५, धार्पानीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सिस्ने गाउँपालिकाको रुकुमकोटबाट धौलापैरा भन्ने ठाउँमा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जिप बुधबार दिउँसो २ बजे धार्पानीमा दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको मृत्यु भएको हो । मृतकको पहिचान हुन सकेको छैन । दुर्घटनामा १० यात्रु…
तितोपाटी - नेपाल चिकित्सक संघले बिहीबार देशभरको सरकारी तथा निजी अस्पतालका साथै नर्सिङ होम र क्लिनिकहरुका आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ । जुम्लामा १९ दिनदेखि चिकित्सा शिक्षा क्षेत्रको सुधार माग गरेर अनशन बसेका प्रा. डा. गोविन्द केसीको माग सरकारले वेवास्ता गरेको भन्दै संघले उक्त निर्णय गरेको हो।…
तितोपाटी - सरकारले जेष्ठ पत्रकारहरुको जीवन निर्वाह भत्ताका लागि अक्षयकोष स्थापना गरेको छ । साथै सरकारले प्रेस काउन्सिललाई खारेज गर्ने तयारी थालेको छ । ३० वर्षभन्दा लामो समयदेखि निरन्तर पत्रकारिता गरिरहेका र ६५ वर्ष उमेर पुगेका तथा अन्य सरकारी सुविधा नपाउने जेष्ठ पत्रकारलाई मासिक वृत्ति प्रदान गर्न लागिएको सूचना तथा…
बसन्त थापा कुवेत/नुवाकोट,धादिङ,रसुवा,समाज, कुवेतले प्रथम अधिबेशन तथा बृहत सांस्कृतिक कार्यक्रमको सम्पुर्ण तयारी पुरा गरेको छ । आउँदो जुलाई २० शुक्रबारका दिन कुवेत सिटीको खेतान स्थित राजधानी होटेलमा समय अनुसार दिउँसो १० बजे देखी कार्यक्रम सुरु हुने भएको छ । आपसी एकता हाम्रो उद्देश्य समृद्ध समाज निर्माण हाम्रो लक्ष्य, भन्ने मूल…
तितोपाटी - संघअन्तर्गत रहेका अधिकांश जिल्ला कार्यालय आज (मंगलबार)देखि खारेज हुँदै छन् । संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालयहरू खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएका हुन् । सरकारले १ साउनदेखि लागू हुने गरी खारेज हुने जिल्ला कार्यालयको सूची सार्वजनिक गरेको थियो । सरकारको त्यही निर्णयअनुसार खारेज गरिएका १८ जिल्ला कार्यालयको सेवा–सुविधा स्थानीय तहमा…
![]()